
महिनावारी हुनु १ साता अघिदेखि नै किन हुन्छ इरिटेसन?
महिलाको लागि महिनावारी नियमित प्रक्रिया हो। धेरै महिलालाई महिनावारीले मानसिक समस्या गरिरहेको हुन्छ। अहिले महिलाहरू काममा धेरै व्यस्त छन्। उनीहरूको खाने, सुत्ने ठेगान छैन। जसले गर्दा महिनावारीमा गडबडी आएको छ। खानपिन सरसफाई र नियमित ध्यान […]