समाज

आमा बारम्बार बिरामी पर्न थालेपछि छोरा दिक्क भएर फालि’दिए आमालाई नदीमा …

एक व्यक्तिले आमा’लाई नदीमा फालेका छन् : एउटा चकित पार्ने घटना सार्व’जनिक भएको छ । भारतको याद’गिर जिल्लामा ३८ वर्षीय एक व्यक्तिले आफ्नी ६० वर्षीया आमाको भीमा नदीमा फा’लेर ह’ ‘त्या गरेका छन् । रिपो’र्टका अनुसार अस्प’ताल लैजाने बहानामा आरो’पीले आमा रचम्मा शराबन्ना यालिमेलीलाई उप’चारका लागि अस्प’ताल लैजाने […]

समाज

दमकको बजेट १ अर्व ६३ करोड

दमक -दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० बजेट पनि नगरसभामा प्रस्ताव गरेको छ । उपप्रमुख रेगिना भट्टराईले सभामा बजेट ‘१ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैँयाको बजेट नगरसभामा पेश गर्नुभएको हो । यसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु […]

समाज

दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष पाण्डेले पाए सफाइ

काठमाडौं । दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए […]

समाज

अब राजसंस्था फर्किन सक्दैन – कमल थापा

काठमाडौ ३० जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पालमा दुई तहको सङ्घीय संरचना आवश्यक नभएको बताएका छन् । सोमबार राप्रपा नेपाल गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका थापाले केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नभएको औंल्याएका हुन् । जनताबाट प्रत्यक्ष […]

समाज

७० वर्ष नाघेकालाई चुनाव लड्न नपाउने व्यवस्था गरौं

काठमाडौँ — एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई उक्त व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गरे । प्रतिनिधिसभाको बुधबारको प्रतिनिधिसभा बैठकमा न्याय सेवामा […]

समाज

प्रचण्ड माधवको फोहोरी खेल, प्रधानमन्त्री अफर आयो भन्दै कांग्रेसलाई घुर्क्याउँदै

गठबन्धन सरकारको महत्वपूर्ण सारथि हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। ‘प्रधानमन्त्री पद’को कलहकै कारण पार्टी फुटाएर कांग्रेस नेतृत्वको सरकारमा गभिन आएका दुई नेता अहिले बार्गेनिङ भाषा बोलिरहेका छन् – प्रधानमन्त्रीको अफर आयो भन्दै। स्थानीय तहको निर्वाचनमा कांग्रेसले दम्भ देखाएको आरोप छ […]

समाज

१६१ दिन काम, २०४ दिन बिदा, कर्मचारीलाई क्या काइदा

काठमाडौं : सरकारी कर्मचारीले वर्षको ३ सय ६५ दिनमा कति दिन काम गर्लान् ? लाग्न सक्छ, आधा वर्ष त पक्कै गर्छन्। तर, सरकारी बिदाको तथ्यांकलाई हेर्दा १२ महिनामा झन्डै ७ महिना अर्थात् १६१ दिन बिदै बस्छन्। सार्वजनिक कार्यालयहरूको सेवा प्रवाह भने अति सुस्त अर्थात् ढिलासुस्तीयुक्त छ। सर्वसाधारणलाई सेवा […]

समाज

प्रचण्डले कांग्रेससँग तालमेल गरेरै चुनावमा तेस्रो भएको नबिर्सिउन् : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीसँग तालमेल गरैकै कारण माओवादी केन्द्र स्थानीय चुनावमा तेस्रो भएको बताउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आयोजित एक कार्यक्रममा कांग्रेसमा पनि दम्भ र अहंकार देखिए एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो, त्यसै सन्दर्भमा कुरा गर्दै नेता […]

समाज

मनसुन सुरू : केरलामा सुरू भइसक्यो, केही दिनमै नेपालमा भित्रनसक्ने

काठमाडौं, १८ जेठ । पछिल्लो २ साता याता लगातार परिरहेको पानीले कतै नेपालमा मनसुन सुरू भएको होइनरु भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो। नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र […]

समाज

प्रचण्ड र माधवलाई भद्रकुमारीको जवाफःआफु हारेको थाहा छैन ओलीलाई हरायौँ भन्न लाज छैन !

काठमाडौं । स्थानिय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई हामिले हरायौँ भनेर दंग परेर बसिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भद्रकमारी घलेले जवाफ फर्काएकि छिन् । पूर्वमन्त्री समेत रहेकी साहित्यकार एवं समाजसेवी ९३ वर्षिया घलेले प्रचण्डलाई विनाशकाले विपरित […]

समाज

दुर्घटनागस्त तारा एयरमा थिए धनुषाका सातजनाको परिवार

दुर्घटनाग्रस्त तारा एयरको जहाजमा धनुषा जिल्ला मिथिला नगरपालिका –११ तुलसीलोटा गाउँका सात जना सवार थिए। एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश […]

समाज

अधुरै रह्यो को-पाइलट उत्सवको आमा भेट्ने सपना

सुर्खेत । आइतबार दिउँसो १ बजे आमासँग भेट्ने सपना वाचा गरेका थिए, दुर्घटनाग्रस्त तारा एयरका को–पाइलट, उत्सव पोखरेलले । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ३ का पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’ तर उनको आमा भेट्ने सपना अधुरै रह्यो । हिजोदेखि हराइरहेको […]

समाज

पहाडमा ठोक्किएर टुक्राटुक्रा, अनुशासित र मिलनसार थिइन् एयरहोस्टेज क्रिस्मी थापा

काठमाडौं । आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा […]

समाज

११ जिल्लामा एमालेको एक्लै बन्नेछ जिल्ला समन्वय समिति

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनभन्दा यसपटकको निर्वाचनमा खुम्चिएको प्रतिपक्षी दल एमाले एक्लैले ११ जिल्लामा जिल्ला समन्वय समिति (जिसस) बनाउन मिल्ने जित निकालेको छ । प्रदेश १ मा ३ जिल्ला, गण्डकीमा ५ जिल्ला, लुम्बिनीमा २ जिल्ला र सुदुरपश्चिममा १ जिल्लामा एमालेले एक्लै जिसस बनाउन मिल्ने जित निकालेको छ […]

समाज

प्रधामन्त्री देउवाद्वारा ओलीमाथि उल्टै प्रश्न

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलगायत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । संसद्मा शनिबार जवाफ दिन उभिएका प्रधानमन्त्री देउवाले त्यस क्रममा कतिपय प्रश्न भने प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीमाथि नै तेस्र्याएका छन् । […]

समाज

सार्वजनिक ऋण वृद्धि दर खुम्चियो, सामाजिक क्षेत्र विकासमा असफल

काठमाडौं । अघिल्ला चार वर्षदेखि चुलिँदै आएको मुलुकको सार्वजनिक ऋणको वृद्धिदर यो वर्ष केही खुम्चिएको छ। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले तीन वर्षमा ७ खर्ब रुपैयाँ भन्दा बढी सार्वजनिक ऋण बढाएपछि चर्को आलोचना भएको थियो। चालु आर्थिक वर्षमा सार्वजनिक ऋण एक खर्ब ११ अर्ब ४४ करोड मात्र बढेको […]

1 2 3 4