
माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो
अर्घाखाँची, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताउनु भएको छ । एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएकोमा तर अहिले उक्त पार्टीको कुनै पनि हैसियत नरहेको जिकीर गर्नुभयो । अर्घाखाँचीमा पत्रकारहरुसँग उहाँले राजनीति बचाउनकै लागि आफूले प्रधानमन्त्री ओलीको साथ नछाडेको पनि प्रष्ट […]