
अर्बपतिकी छोरीको रहस्यमय मृ त्यु, पिताले भने – ‘कुनै ष ड्यन्त्र छैन’
र्बपति व्यापारीकी छोरीको निकै अग्लो बिल्डिङको झ्यालबाट खसेर मृ त्यु भएपछि यो विषयले विभिन्न तर्कहरु उब्जाएको छ । १९ वर्षकी भलेरिया शापिलेन्कोको १९ औं जन्मदिनको ठिक भोलिपल्ट मृ त्यु भएको हो । रुसी अर्बपतिकी छोरीको यसरी मृत्यु भएपछि रुसी मिडियामा […]