
नयाँ बन्जीको सफल परीक्षण, हिमाल हेर्दै जम्प गर्न पाइने
पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको आज सोमबार सफल परीक्षण गरिएको छ। लेक साइडबाट करिब तिन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष […]