खेलकुद

यी हुन् सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडी

April 5, 2021 Desk 1

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ८ देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जसको बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडीको बारेको हो । आईपीएलमा हालसम्म १३ जना खेलाडी १० या […]

खेलकुद

टालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित हात

April 4, 2021 Desk 1

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित हात पारेको छ । शनिवार राति भएको खेलमा इन्टरले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गरेको हो। इन्टरको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा लुकाकुले गोल गरेका थिए । जितसँगै इन्टरले २८ खेलमा […]

खेलकुद

जितपछि खेलाडीहरुको नारा ‘केपी बा वी लभ यू’

March 30, 2021 Desk 1

काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनल हेर्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खेलाडीहरुले ‘केपी बा वी लभ यू’ भन्दै नारा लगाएका छन् । सोमवारको फाइनल खेलमा च्याम्पियन बनेपछि सामूहिक तस्वीर खिचाउने क्रममा खेलाडीहरुले त्यस्तो नारा लगाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको फाइनलमा चिरपरिचित […]

खेलकुद

फाइनलका लागि नेपालले गर्‍यो दुई खेलाडी परिवर्तन

March 29, 2021 desk 2

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपाल दशरथ रंगशालामा बंगलादेशसँग भिड्दै छ ।नेपालले बंगलादेशसँग खेल्ने टिमको शुरुवाती-११ को घोषणा गरेको छ । फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले शुरुवाती-११ मा मौका पाएका छन् । बंगलादेशले ५ खेलाडी परिवर्तन गरेको छ । नेपालको […]

खेलकुद

पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप रद्द

March 28, 2021 Desk 1

काठमाडौं । पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप रद्द भएको छ । पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै प्रतियोगिता रद्ध भएको जनाएको हो । प्रतियोगिता रद्ध गर्नुको कारण भने खुलाइएको छैन् । च्याम्पियनसिपमा नेपालका चार राष्ट्रिय खेलाडीले खेलिरहेका थिए । नेपाली राष्ट्रिय टोलीकी गोलकिपर […]

खेलकुद

कसले जित्ला निर्णायक एकदिवसीय क्रिकेट

March 28, 2021 Desk 1

भारत र इंग्ल्यान्डबीचको तेस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । पुनेमा दिउँसो पौने २ बजेपछि खेल सुरु हुनेछ । दोस्रो एकदिवसीय जितेको इंग्ल्यान्ड तेस्रो एकदिवसीय पनि जित्ने उद्धेश्यका साथ मैदान उत्रिनेछ । नियमित कप्तान इयोन मोर्गन घाइते भएका कारण टिम बाहिर रहेपनि जोश बटलरले दोस्रो एकदिवसीयमा टिमलाई सनसनी जित […]

खेलकुद

त्रिदेशीय फुटबलका लागि कस्तो छ नेपाली टोलीको तयारी

March 22, 2021 desk 2

काठमाडौंको दशरथ रंगशालामा यही चैत १० गतेबाट त्रिदेशीय फुटबल हुँदै छ । नेपाल, बंगलादेश र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली प्रशिक्षणमा रहेको छ । विश्वकप छनोटको लागि नेपाली टोलीले तीन महिनायता तयारी गरिरहेको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वकप फुटबलको छनोट खेलहरु नहुने भएकाले नेपाली टोलीको प्रशिक्षण […]

खेलकुद

बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

March 21, 2021 Desk 1

करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे । बेन्जामाले २०औं र […]

खेलकुद

प्रिमियर लिगमा युनाइटेडसँग फुलह्याम पराजित

March 20, 2021 Desk 1

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड जित निकालेको छ । लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोलले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे । फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स […]

खेलकुद

च्याम्पियन्स लिग : एट्लेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि क्वाटरफाइनलमा

March 18, 2021 desk 2

५ चैत, काठमाडौं । इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।

खेलकुद

सात वर्षकी बालिकाले उठाउँछिन् ८० किलो तौल

March 17, 2021 desk 2

काठमाडौं । सात वर्षका बालबालिका आफ्नो विद्यालयको झोला समेत बोक्न सक्दैनन् । यस उमेरका अधिकांश बच्चाका अभिभावक छोरोछोरीको ब्याक बोकेर कतिले त छोराछोरीलाई नै बोकेर विद्यालयसम्म पुर्याउने गर्छन् । तर क्यानडाकी रोरी भ्यान नामकी एक सात वर्षीया बालिका वेटलिफ्टिङ खेल्छिन् । उनी भर्खरै मात्र यूएसए अण्डर ११ र […]

खेलकुद

रोनाल्डोको करियरको ७५० औँ गोलमा युभेन्टस विजयी

December 3, 2020 kandai kanda 1

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० औँ गोल गर्दा युभेन्टसले डाइनामो किएभमाथि ३–० को सहज जीत हासिल गरेको छ । खेलमा युभेन्टसले फेडेरिको चिएसाको गोलको मद्दतले अग्रता लिएको थियो । एलेक्स सान्ड्रोको क्रसमा हेडमार्फत गोल गर्दै चिएसाले गोल गरे । दोस्रो हाफमा रोनाल्डोले इटालियन च्याम्पियनका लागि दोस्रो गोल गरे […]

खेलकुद

७ वर्षको प्रेम पछि विवाह गर्दै राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका, यि हुन् रेनुका बेहुला

December 1, 2020 kandai kanda 1

काठमाडौ । राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनी ७ वर्ष देखि प्रेममा थिइन् । उनीहरुको प्रेमका बारेमा पनि सबै जानकार थिए । रेणुले प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएकी छन्। लामो समयदेखि प्रेममा रहेकी रौतहट चपुरकी रेनुका र जनकपुर शिवबानीका […]

खेलकुद

सन्दीप लामिछाने अस्पताल भर्ना

November 30, 2020 kandai kanda 1

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

खेलकुद

गोलरहित बराबरीमै टुंगियो बंगलादेश र नेपालको मैत्रीपूर्ण फुटबल

November 17, 2020 kandai kanda 1

काठमाडौं, बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ। फिफा विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेको नेपालले बगंलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार कुनै गोल गर्न सकेन। बंगलादेशले समेत नेपालविरुद्ध कुनै गोल गर्न नसकेको हो। बगंलादेशको ढाकास्थित बगंबन्धु स्टेडियममा भएको खेलमा दुवै टोलीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा […]

खेलकुद

मेसीलाई पछि पार्दै लेवान्डोस्कीले पाए गोल-५० बेस्ट प्लेअर अवार्ड

November 11, 2020 kandai kanda 1

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष यस अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् । लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन […]

1 2 3