
क’रणी आ’रोपमा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटे
शरीर ब न्धक तथा ज बरजस्ती क रणी मु द्दामा पक्राउ परेका अर्जुन विक धरौटीमा छुटेका छन्। जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार विक छुटेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुप […]