राष्ट्रिय खबर

ओलीको प्रस्ताव इमान्दारीतापूर्वक नआएको नेपाल-खनाल पक्षको निष्कर्ष

काठमाडौं–नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । सोमवार बसेको नेपाल -खनाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्ताव इमान्दारीपूर्वक नआएको निष्कर्ष निकालेको हो । ओलीले पार्टी एकताका लागि आब्हन गर्दे आइतवार ६ […]

बिबिध

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा झिनो गिरावट आएको छ । केही दिन लगातार रुपमा बढेको बजारमा आज गिरावट आएको हो । सोमवार नेप्से परिसूचक ०.२१ अंकले गिरावट आई २९०६.७० अंकमा कारोवार बन्द भएको छ । आइतवार शेयर बजार ५०.१४ अंकले बढेर २९०६.९१ अंकमा कारोबार बन्द […]

स्वास्थ्य

गायक प्रकाश सपूतले जीते कोरोनालाई

गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो […]

स्वास्थ्य

कोरोना संक्रमणबाट ५८ जनाको मृ त्यु, ८६५९ मा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर […]

राष्ट्रिय खबर

प्रधानमन्त्री ओली पुगे देउवा निवास बुढानिलकण्ठ

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। बुढानिलकण्ठमा यतिबेला छलफल चलिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागेका छन्। सो प्रस्तावलाई असफल पार्ने निर्णय लिइसकेको […]

स्वास्थ्य

विशेष अधिवेशनका लागि सांसदहरुको कोरोना परीक्षण हुँदै

बैशाख २७ गते हुने विशेष अधिवेशनको लागि सांसदहरुको कोरोना परीक्षण गरिँदै छ। संसद सचिवालयका अनुसार आज सभामुखसहित सबै सांसदहरुको कोरोना पिसिआर परीक्षण गरिने छ। सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि […]

बिबिध

शंकर पोखरेलको सरकार ढल्दै: अविश्वास प्रस्ताव दर्ता हुँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । अविश्वास प्रस्ताव ल्याउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तयारी गरेका छन् । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको आफ्ना मुख्यमन्त्री बनाउने सहमति अनुसार गण्डकीसँगै लुम्बिनीमा पनि यस्तो तयारी गरीएको हो । स्रोतका […]

बिबिध

प्रधानमन्त्री ओली एसियाकै उत्कृष्ट नेतामा छनोट

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश […]

बिबिध

कोरोना संक्रमणबाट बाँके, पर्सा, मोरङ गरि ३ जनाको मृ त्यु

पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितहरुको मृ त्यु भएको छ। पर्साको वीरगञ्ज्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृ त्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन्। सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई […]

बिबिध

अविश्वासको प्रस्ताव डटेर सामना गर्छु : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मृुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गरे, त्यसको डटेर सामना गर्ने बताए । मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताएका हुन् । गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले […]

बिबिध

साङ्लाको डरले पत्नीले सर्न लगाइन् १८ पटक डेरा, हैरान भएका पति माग्दैछन् डिभोर्स

भारतको मध्य प्रदेशको राजधानी भोपालमा साङ्लाको डरले एक महिलाले पटकपटक डेरा सर्न लगाएकी छन् । यस दम्पतीको विवाह भएको तीन वर्ष भएको छ र यसबीचमा उनीहरूले १८ पटक डेरा सरिसकेका छन् । पतिका अनुसार उनकी पत्नी साङ्लोसित असाध्यै डराउँछिन् र डेरा सर्न दबाब दिन्छिन् । यसरी डेरा सरिरहँदा […]

राष्ट्रिय खबर

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा कोरोना महामारी नियन्त्रणका लागि कुनै निर्णय हुन सक्ने बताइएको छ । साथै आजको बैठक नियमित भएकाले नियमित कार्यसूचीका […]

विश्व खबर

म,सानघाटमा ४० घण्टासम्म आएन श,व अन्त्येष्टिको पालो

भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरस सं,क्रमणले म,हामारीको रूप लिँदै गएपछि अस्पतालमा मात्रै होइन, म,सानघाटमा समेत पालो कुर्नुपर्ने अवस्था आएको छ । नयाँदिल्ली र मुम्बई जस्ता ठूला शहरमा मात्रै होइन, भारतका साना–साना शहरमा समेत कोरोना महामारीले विकराल रूप लिन थालेको छ । कोरोना संक्रमणबाट मृ,त्यु हुनेको संख्या बढेपछि झारखण्ड […]

बिबिध

‘पुरुष वे,श्या’ बनेपछि

भारतको बेंगलुरुमा कोभिड लकडाउनका कारण जागिर खुस्केपछि एक व्यक्ति गोप्य रूपमा पुरुष वेश्या बनेका छन् । उनको यो धन्धा थाहा पाएपछि पत्नीले पारपाचुकेका लागि निवेदन दिएकी छन् । बेंगलुरु प्रहरीको वनिता सहायवाणी अर्थात् महिलाको हेल्पलाइनले हस्तक्षेप गरेर पतिपत्नीलाई धेरैपटक परामर्श दिएको भए पनि यस जोडीले मान्दै मानेन र […]

राष्ट्रिय खबर

माओवादी केन्द्र का चार सांसदलाई बर्खास्त

धनुषा । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ मा आफ्ना चार प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण जवाफ नदिएका कारण माओवादी केन्द्रले कारवाहीस्वरुप उनीहरुलाई बर्खास्त गरेको हो । बर्खास्तमा पर्ने प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर रहेका छन् । उनीहरुलाई […]

राष्ट्रिय खबर

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भित्रीए ५३ टिपर

पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको […]

1 2 3 13