बिबिध

नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

March 15, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए । ‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, […]

राष्ट्रिय खबर

यसरी हुन सक्छ चैत ७ गते नेकपा एमाले बिभाजन

March 15, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निस्कर्ष निकाले पनि संस्थापन पक्षसित अनौपचारिक रूपमा तीन शर्तहरू पेश गरेको छ । ती शर्तहरू पूरा भए फेरि केपी ओलीसँग मिल्नेबारे सोच्न सकिने नेताहरूले बताएका छन् । संस्थापन पक्षले हिजो नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्ने एकतर्फी […]

राष्ट्रिय खबर

२८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

March 15, 2021 Desk 1

काठमाडौं- ओली पक्ष र नेपाल पक्षको धुम्बाराहीमा जारी बार्ता सकिएको छ ।वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ ।बैठकबाट बाहिरिएका नेता रघुजी पन्तले छलफल सकारात्मक भएको बताए । बाहिरिदै गर्दा उनले प्रतिक्रियादिदै भने – हामीले आफ्नो अडान काएमै राखेका छौ , छलफल […]

राष्ट्रिय खबर

सामूहिक छलफलपछि ओली-नेपाल वान टु वान वार्तामा

March 15, 2021 Desk 1

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच वान टु वान वार्ता शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरुबीच भएको सामूहकि छलफलपछि ओली-नेपालबीच वान टु वान वार्ता शुरु भएको हो । पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको भेटघाटमा ओली-नेपालबीच पार्टीभित्र देखिएको आन्तरिक […]

विश्व खबर

बेइजिङमा धुलोको आँधी चलेपछि ३ सय ४१ जना बेपत्ता, ४ सय बढी उडान रद्द

March 15, 2021 Desk 1

काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो । आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय खबर

धुम्बाराही बैठकमा झलनाथ खनाल किन गएनन् ?

March 15, 2021 Desk 1

काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा जारी छ । तीन महिनापछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा ओली र नेपालसहित ११ जना नेताहरु उपस्थित् छन् । तर, वरिष्ठ […]

राष्ट्रिय खबर

माधव नेपालपक्षसँगको छलफल राम्रो भयो : प्रधानमन्त्री

March 15, 2021 Desk 1

काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीले माधव नेपाल पक्षको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। नेपालपक्षको वार्तापछि बाहिर निस्किएका ओलीले छलफल सकारात्मक भएको बताएका हुन्। यद्यपि दुवै पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा भएको वार्तामा नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय खारेज हुनुपर्ने माग अघि सारेको […]

राष्ट्रिय खबर

मिलेर अघि बढ्न ओलीको प्रस्ताव, २८ गतेको निर्णय बदर गर्नुपर्ने नेपाल पक्षको ‘बटमलाइन’

March 15, 2021 Desk 1

काठमाडौं ।नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल( माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो पटक औपचारिक वार्तामा बसेका थिए । Ads by AdMana.net पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता […]

राष्ट्रिय खबर

वार्ता सकियो,छलफल सकारत्मक

March 15, 2021 Desk 1

काठमाडौं-ओली पक्ष र नेपाल पक्षको धुम्बाराहीमा जारी बार्ता सकिएको छ ।बैठकबाट बाहिरिएका नेता रघुजी पन्तले छलफल सकारात्मक भएको बताए ।बाहिरिदै गर्दा उनले प्रतिक्रियादिदै भने – हामीले आफ्नो अडान काएमै राखेका छौ , छलफल सकारात्मक भयो । धुम्बारहीमा भएको वार्ता करिब २ घण्टा चलेर सकिएको हो ।प्रधानमन्त्री ओली र […]

राष्ट्रिय खबर

विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बा’ध्य

March 15, 2021 Desk 1

सिमिकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बा’ध्य भएका छन्। गत वर्ष बर्खाको समयमा बा’ढीपहिरो आउँदा विद्यालयको भवन भ’त्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बा’ध्य भएका छन्। लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी […]

राष्ट्रिय खबर

संसदीय दलका नेता नै एमालेमा प्रवेस गरेपछि प्रदेश १ मा माओवादीको विजोग

March 15, 2021 Desk 1

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी अहिले अर्कैको भै सकेको छ । यस्तो अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुन अस्तित्वमा आएका छन् । तर यसको सबैभन्दा ठूलो घाटा भने माओवादीले ब्यहोरेको छ । उक्त पार्टीमा देशभरीबाट संघीय र प्रदेश गरी १३ […]

राष्ट्रिय खबर

यसरी हुन सक्छ चैत ७ गते नेकपा एमाले बिभाजन

March 15, 2021 Desk 1

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निस्कर्ष निकाले पनि संस्थापन पक्षसित अनौपचारिक रूपमा तीन शर्तहरू पेश गरेको छ । ती शर्तहरू पूरा भए फेरि केपी ओलीसँग मिल्नेबारे सोच्न सकिने नेताहरूले बताएका छन् । संस्थापन पक्षले हिजो नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्ने एकतर्फी […]

राष्ट्रिय खबर

सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हाल्यो: प्रचण्ड

March 14, 2021 Desk 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका बताएका छन् । आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अदालतले अनावश्यक ठाउँमा हात हालेको बताए । माओवादी केन्द्रको केन्द्रीय समिति […]

राष्ट्रिय खबर

विकासको तिव्रताले नेपाल छिट्टै विकासशील देशमा उक्लनेछ : प्रधानमन्त्री

March 14, 2021 Desk 1

काठमाडौं- प्रधानमन्त्री केपी शर्म ओलीले आज प्रादेशिक राजधानीसँग स्थानीय तहहरुलाई जोड्न निर्माण गर्न लागिएको सडक सञ्जालको उद्घाटन गर्नुभयो । प्रादेशिक राजधानीसँग नजोडिएका २ सय ८३ स्थानीय तहलाई जोड्न यी सडकहरु निर्माण गर्न लागिएको हो । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा […]

राष्ट्रिय खबर

प्रचण्ड नेतृत्वको माओबादी केन्द्रको नाम ‘नेपाली कम्युनिस्ट पार्टी राखिने’, एमालेबाट बाहिरिनेलाई भित्राउने

March 14, 2021 Desk 1

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नाम परिवर्तन गर्ने भएको छ। अध्यक्ष प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र ह’टाएर नेपाली कम्युनिस्ट पार्टी राखिने भएको हो। आइतबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्‍ने प्रस्ताव आएको एकजना केन्द्रीय […]

1 30 31 32