बिबिध

काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो

June 3, 2021 Desk 1

काठमाडौ । तपाई कसै न कसैले हाइपरलूपका बारेमा सुन्नुभएको हुनुपर्छ । अबको नयाँ युगको यातायात हो भर्जिन हाइपरलूप ।यसले अब विमानको युग अन्त्य गर्ने भएको छ । नयाँ युगको यातायात भर्जिन हाइपरलूप मानव सवार सहित सफल परीक्षण भएको छ । सुपर हाई स्पीड ( लेविटेटिङ्ग पड सिस्टम रहेको […]

बिबिध

किन पर्यो टाइगर श्राेफ र दिशा पटानीवि’रूद्ध प्रहरीमा उ’जुरी ?

June 3, 2021 Desk 1

बलिउड अभिनेता टाइगर श्राेफ र अभिनेत्री दिशा पटानीवि’रूद्ध मुम्बई प्रहरीले प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ। कोरोना महामारीको समयमा सरकारी नि’यम उ’ल्लंघन गरेको आरोपमा उनीहरू वि’रूद्ध मुम्बई प्रहरीले उ’जुरी दर्ता गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। मुम्बईमा को’रोना संक्रमणको संख्या भ’यावह भएसँगै पूर्ण बन्दाबन्दी गरिएको छ। दिउँसो […]

बिबिध

९ वर्षीया बालिकालाई ज,बरजस्ती कर,णी

June 2, 2021 Desk 1

काठमाडौं । सुनसरीमा ९ वर्षीया बालिकालाई ज,बरजस्ती क,रणी गरेको अभियोगमा एक जना प,क्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई मंगलवार दिउँसो प्रहरीले प,क्राउ गरेको छ । भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त […]

बिबिध

निषेधाज्ञामा सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो, आखिर को हुन् उनि ?

June 2, 2021 Desk 1

काठमाडौँ– को’रोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार विहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भुमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी […]

बिबिध

वीरगन्जमा ८ जनामा कालो ढु’सी संक्रमण, ३ को मृ’त्यु

June 2, 2021 Desk 1

वीरगन्ज । ब्ल्याक फं’गस अर्थात् कालो ढु’सीबाट हुने म्यु’करमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृ’त्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए। देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्या’क फं’गसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै […]

राष्ट्रिय खबर

जसपा विभाजनले औपचारिकता पाउन मात्र बाँकी

June 2, 2021 Desk 1

जनता समाजवादी पार्टी (जसपा) विवाद पार्टी विभाजनकै रूपमा टुंगिने भएको छ । त्यसका लागि विवादरत दुवै पक्ष निर्वाचन आयोग पुगेका छन् । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको पत्र आयोगमा पुगेपछि त्यसको समाधान आयोगले निकाल्नुपर्ने अवस्था […]

विश्व खबर

चीनले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्ने विमान बनायो

June 2, 2021 Desk 1

एजेन्सी – चीनले उड्ने हा’इपरसोनिक विमानको परीक्षणका लागि एक हा’इपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ । चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन ले’क्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको […]

विश्व खबर

चीनमा पहिलो पटक मानिसमा देखियो कुखुरामा देखिने ब’र्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

June 2, 2021 Desk 1

एजेन्सी- चीनमा ब’र्डफ्लुको दु’र्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ ।चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ […]

राष्ट्रिय खबर

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा

June 2, 2021 Desk 1

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन् । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए […]

राष्ट्रिय खबर

दरबार हत्या काण्डबारे पूर्व राजाको ट्वीट- ‘हृदयमा उठेका चोटहरु कहिल्यै भुल्न सकिन्न’

June 2, 2021 Desk 1

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डले हृदयमा उठेका चोटहरु कहिल्यै भुल्न नसकिने बताएका छन् । बुधवार (आज) ज्ञानेन्द्रले ट्वीट गर्दै साथ र सहयोग चुड्ने अधिकार नियतीलाई मात्रै हुने भन्दै तत्कालिन राजा वीरेन्द्र शाह उनको सदोहर दाईको परिवारको वंशनाश भएकोमा दुख व्यक्त गरेका छन् । दरबार हत्या […]

राष्ट्रिय खबर

पर्सिदेखि निषेधाज्ञाको नयाँ नियम परिबर्तन हुदै,

June 2, 2021 Desk 1

नि’षेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । काे’राेनाकाे फैलावट राेक्न लागू गरिएकाे नि’षेधाज्ञालाई कस्ताे बनाउने, तीन सीडीओकाे बैठकले नि’धाे गर्ने छ । निषेधाज्ञालाई १० दिन थप्नेबारे हिजाे छलफल भएकाे थियाे । भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले हिजाे भएकाे छलफलअनुसार नै निर्णय […]

राष्ट्रिय खबर

भर्खरै स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन-

June 2, 2021 Desk 1

काठमाडौँ । सरकारले को’रोना भाइरस संक्रमितको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बि’रामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा […]

राष्ट्रिय खबर

विपक्षीलाई लक्षित गर्दै परराष्ट्रमन्त्रीले भने– मेरो प्रार्थना छ, उहाँहरू कसैलाई पनि कोरोना नलागोस्

June 1, 2021 Desk 1

खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रयत्नलाई लिएर भइरहेका टीकाटिप्पणीप्रति सरकारका एक प्रभावशाली मन्त्रीले गम्भीर आपत्ति प्रकट गरेका छन् । एमाले स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जनताको जीवन रक्षा गर्ने खोप जस्तो मानवीय विषयमा राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका हुन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा […]

राष्ट्रिय खबर

राजेन्द्रलगायत ४ नेतालाई पार्टीबाट निस्कासन

June 1, 2021 Desk 1

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत ४ जनालाई पार्टीबाट निस्कासन गरेको छ । ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेता इश्तियाक राईले जानकारी दिए । यसअघि जसपाका अध्यक्ष यादवले महन्थ […]

विश्व खबर

को’रोनालाई जि’तिएको अहिले नै घोषणा गर्न चाँडो हुने विज्ञको दा’वी

June 1, 2021 Desk 1

अमेरिकाका वरिष्ठ स’रुवा रो’ग विषेशज्ञ एन्टोनी फाउचीले को’रोनाभाइरसविरुद्धको लडाई अहिले नै जि’तिएको घोषणा गर्नु अति छिटो हुने दा’वी गर्नुभएको छ ।सङ्क्रमण रो’गसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहनुभएका फाउचीले को’रोनाभाइरसबाट सङ्क्रमित र मृ’तकहरुको संख्या घ’टेपनि जि’तिसकियो भन्न अहिले नै नहुने बताउनुभएको हो । “हामीले अहिले नै को’रोनाभाइरसविरुद्धको जि’त भइसक्यो […]

राष्ट्रिय खबर

ओलीपछि नेकपा (एमाले) को नेतृत्वमा को ? ईश्वर पोखरेल कि विष्णु पौडेल ?

May 31, 2021 Desk 1

नेकपा (एमाले) मा अब केपी शर्मा ओलीपछि नेतृत्वमा को आउँछ ? भन्नेबारे अहिलेदेखि नै बहस सुरु भएको छ । पार्टीका संस्थापक नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताहरु पार्टीबाट निश्काषित भएको अवस्था र अझै नेपाल समूहको ठूलो पँक्तिलाई कारबाहीको तयारी भैरहेको छ । सम्भवतः एक दुई […]

1 2 3 4 5 32