राष्ट्रिय खबर

माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो

April 13, 2021 Desk 1

अर्घाखाँची, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताउनु भएको छ । एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएकोमा तर अहिले उक्त पार्टीको कुनै पनि हैसियत नरहेको जिकीर गर्नुभयो । अर्घाखाँचीमा पत्रकारहरुसँग उहाँले राजनीति बचाउनकै लागि आफूले प्रधानमन्त्री ओलीको साथ नछाडेको पनि प्रष्ट […]

राष्ट्रिय खबर

तनहुँका तीन नेताद्वारा माधव समूह छोडेको घोषणा

April 13, 2021 Desk 1

तनहुँ- नेकपा एमाले तनहुँका जिल्ला उपसचिव र युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल समूहलाई साथ नदिने घोषणा गर्नु भएको छ । एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव समूहलाई साथ नदिने घोषणा गर्नु भएको हो । […]

राष्ट्रिय खबर

कोरोनाका कारण थप ५ जनाको मृ,त्यु, ४६० जनामा सं,क्रमण

April 13, 2021 Desk 1

कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृ,त्यु भएको छ । यससँगै मृ,तकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६० जना सं,क्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा […]

मनोरञ्जन

नयाँ बन्जीको सफल परीक्षण, हिमाल हेर्दै जम्प गर्न पाइने

April 13, 2021 Desk 1

पर्यटकीय राजधानी पोखरामा अर्को नयाँ बन्जी थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बनाएको बन्जीको आज सोमबार सफल परीक्षण गरिएको छ। लेक साइडबाट करिब तिन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यावसायिक सञ्चालनमा आउने बताइएको छ । सन्तोष भट्टराई अध्यक्ष […]

राष्ट्रिय खबर

रेशम चौधरी निर्दोष उनको रिहाई ,केपी ओलीको पक्षमा हामी खम्बा भएर उभिन्छौ ,नेता कर्ण

April 13, 2021 Desk 1

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मण लाल कर्णले सरकारसँग सत्ता समिकरणबारे बृहत छलफल भइरहेको खुलासा गर्नुभएको छ । उहाँले सरकारसँग सकारात्मक वार्ता भइरहेकाले अबको केही दिनमा सत्ता समिकरणको विषयमा ठोस निर्णय राष्ट्रले पाउने खुलासा गर्नुभएको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग […]

राष्ट्रिय खबर

कोरोना खोपको दोस्रो डोज लगाउन सूचना जारी, कहाँ–कहाँ जाने ?

April 13, 2021 Desk 1

कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले दोस्रो डोज लगाउन सूचना जारी भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउन सकिने जनाइएको छ । सरकारले गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरेको थियो । […]

राष्ट्रिय खबर

पद गुमाएका रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका

April 13, 2021 Desk 1

नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सांसद पद गुमाएका धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिएर कानुनी व्यवस्थाको ध’ज्जी उ’डाउँदै जननिर्वाचित सांसदको पद अध्यक्ष प्रचण्डको सनकमा फालिएको आरोप लगाएका छन् । ‘लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन,’ रेग्मीले आफ्नो फेसबुकवालमा लेखेका छन्, […]

समाज

५ वर्षीया बालिकामाथि ज,बरजस्ती क,रणी, एक जना प,क्राउ

April 13, 2021 Desk 1

काठमाडौं । भोजपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी […]

समाज

श्रीमती लक्ष्मी बीसीको कु,टपिट गरी ह,त्या

April 13, 2021 Desk 1

काठमाडौं । कु,टपिट गरी श्रीमतीको ह,त्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई प,क्राउ गरेको छ । ३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कु,टपिट गरी ह,त्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कु,टपिट गरी ग,म्भीर घाइते […]

राष्ट्रिय खबर

‘मेरो गन्तव्य देश विकास हो, जस पाउनका लागि होइन’- प्रधानमन्त्री

April 13, 2021 Desk 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उदेश्य देश विकास गर्नुमात्र भएको बताउनुभएको छ । केपी ओलीले जस पाउने भयो भन्दै कामगर्न अबरोध पुरयाउनेप्रति लक्षित गदै उहाँले भन्नुभयो, ‘मेरो गन्तव्य भनेको देश विकास हो । मलाई जस चाहिदैन ।’ पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई […]

राष्ट्रिय खबर

माधव समूहले बनाएको अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी नै मुलधारमा फर्किए

April 13, 2021 Desk 1

नवलपारसी, ३१ चैत । नेकपा एमालेभित्र देशभर समानान्तर कमिटी गठन गरी पार्टीलाई फुटको दिशामा लगिरहेको समयममा माधव समूहले बनाएको अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी नै मुलधारमा फर्किएका छन् । सोमवार सो समुहका सबै विधार्थी नेताहरू मुलधारमा फिर्ता भएको विज्ञप्ती मार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी […]

राष्ट्रिय खबर

प्रधानमन्त्री ओलीले भोलि सम्पादकहरुसँग भेट्दै

April 13, 2021 Desk 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार (भोलि) नयाँ वर्षको उपलक्षमा शुभकामना व्यक्त गर्दैछन् । नयाँ वर्ष २०७८ शुभारम्भमा प्रधानमन्त्री ओलीले देशबासीलाई शुभकामना दिन लागेका हुन् । यसैगरी विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले लोकपथलाई जानकारी दिए । ‘नयाँ वर्षका अवसरमा […]

राष्ट्रिय खबर

स्वास्थ्य मन्त्रालयको आफू पनि जोगिने अरुलाई पनि जोगाउने सन्देश

April 13, 2021 Desk 1

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ वर्षमा मास्क लगाउने, बेला बेलामा साबुनपानीले हात धुनेलगायतका क्रियाकलाप जारी राख्न भनेको छ । नयाँ वर्षको मेरो संकल्प भन्ने सन्देश छाड्दै स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, हात नमिलाई टाढैबाट नमस्कार गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले छोपेरमात्र गर्ने […]

बिबिध

स्याबासी दिए जसरी तिघ्रामा छोएपछी…

April 13, 2021 Desk 1

पूर्वकी एक युवतीले आफूमाथि पत्रकारले यौन दु,र्व्यवहार गरेको सार्वजनिक गरेकी छन् । विर्तामोडकी ती युवतीले झापाका एक पत्रकारले यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सहभागी एक पत्रकारले यौन दुर्व्यवहार गरेको उनले खुलाएकी छन् । विर्तामोड सिटी सेन्टरमा आयोजित […]

राष्ट्रिय खबर

२०७६ : संसद् विघटनदेखि पुनःस्थापनासम्म राजनीतिक घटनाक्रम

April 13, 2021 Desk 1

नेपालको राजनीतिमा वर्ष २०७६ निकै उथलपुथका घटना हुन पुगे । राजनीतिक घटनाक्रमका कारण अहिले पनि नेपालको राजनीतिमाथि कालो बादल मडारिएको छ । देशमा राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि गत निर्वाचनमा नागरिकले वाम गठबन्धन एमाले र माओवादी केन्द्रलाई झन्डै दुई तिहाइको बहुमत दिए । नागरिकको एउटै मात्र चाहना थियो– […]

समाज

विहानी कक्षा पढेर घर फर्केका स्कुल बालकको मृ’त्यु

April 13, 2021 Desk 1

गाेरखा- जिल्लाकाे श’हीद लखन गाउँपालिका-९ ना’म्जुङको छेलाङे चोक नजिक विहानी कक्षा पढेर घर फर्केका स्कुल बालकको ट्या’क्टरबाट ख’सेर ज्यान गएको छ ।घ’टनाको छानविन गर्न प्रहरी कार्यालय बुं’कोटबाट प्रहरी आएर टयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुं’कोटले जनाएको छ । सरस्वती आधारभूत विद्यालय नामजुङकाे कक्षा ७ मा अध्ययनरत १३ […]

1 2 3 24