
सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण नेपाल प्रहरी र एपीएफले बाँडे
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका छन्। पुरुष युगलतर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ […]