राशिफल

माघ १५ गते शनिबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १५ गते शनिबार इश्वी सन २०२२ जनवरी २९ तारीख माघ कृष्ण पक्ष द्वादशी तिथी मूल नक्षत्र व्याघात योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा गद योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु शनिप्रदोषव्रत नेपाल नर्सिङ दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि […]

राष्ट्रिय खबर

संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गर्न निर्देशन

काठमाडौं । संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइसम्बन्धी पुस्तिका नै प्रकाशित गर्ने भएको छ ।समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो । समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका […]

राष्ट्रिय खबर

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।संविधानको धारा २८२ कबमोजिम राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]

राशिफल

माघ १४ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १४ गते शुक्रबार इश्वी सन २०२२ जनवरी २८ तारीख माघ कृष्ण पक्ष एकादशी तिथी ज्येष्ठा नक्षत्र धु्रव योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु षट्तिला एकादशीव्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, […]

राशिफल

माघ १३ गते बिहिबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १३ गते बिहिबार इश्वी सन २०२२ जनवरी २७ तारीख माघ कृष्ण पक्ष दशमी तिथी अनुराधा नक्षत्र बृद्धि योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, […]

राष्ट्रिय खबर

कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द

काठमाडौं ।कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी […]

राष्ट्रिय खबर

कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जनकारी दिएको छ । ४ दिनअघि संक्रमण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य […]

राशिफल

माघ ११ गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ११ गते मंगलबार इश्वी सन २०२२ जनवरी २५ तारीख माघ कृष्ण पक्ष अष्टमी तिथी चित्रा नक्षत्र धृती योग वालव करण चन्द्रमा तुलाा राशिमा आनन्दादि योगमा ध्वांक्ष योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु भौमाष्टमीव्रत गोरखकालीपूजा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, […]

राष्ट्रिय खबर

स्थानीय तहको स्वः मूल्यांकनमा मंगलसेन नगरपालिका प्रथम

अछाम । अछामका स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को स्वःमुल्यांकन नजिता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हाे ।आर्थिक बर्ष ०७७/०७८ मा सम्पादन क्रियाकलापहरुको कार्यप्रक्रिया र उपलब्धिहरूको लेखाजोखा गरी स्वःमुल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह […]

राष्ट्रिय खबर

निर्वाचन आयोगले कांग्रेसलाई बीपी कोइरालाको तस्वीर प्रयोग गर्न रोक लगाए के हुन्छ ?

काठमाडौं। पछिल्लो समय निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट ‘हिन्दू राष्ट्र’ र राजसंस्था हटाउन निर्देशन दिएपछि यो विषय अहिले चर्चामा छ। आयोगले राप्रपालाई पत्र लेख्दै भनेको छ-‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश […]

राशिफल

माघ १० गते सोमबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १० गते सोमबार इश्वी सन २०२२ जनवरी २४ तारीख माघ कृष्ण पक्ष सप्तमी तिथी हस्ता नक्षत्र सुकर्मा योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा वज्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, […]

राष्ट्रिय खबर

५० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालले बन्द गर्‍यो नियमित खोप कार्यक्रम

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम […]

राष्ट्रिय खबर

सभामुख र सत्तापक्षसँग खनियो प्रमुख प्रतिपक्षी दल एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरेको छ ।आइतबार प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख नै प्रतिपक्षी दललाई विभाजित गर्ने दिशामा लागेको आरोप लगाएका छन् । जसको कारण आफूहरु लामो समयदेखि प्रतिनिधि सभा अवरोध गर्न […]

राशिफल

माघ ९ गते आइतबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ ९ गते आइतबार इश्वी सन २०२२ जनवरी २३ तारीख माघ कृष्ण पक्ष पञ्चमी तिथी पश्चात षष्ठी तिथी उत्तरफाल्गुनी नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, […]

राष्ट्रिय खबर

एनआरएनएसँग बिहे गर्दै रेखा

नायिका रेखा थापाले आउने वैशाखमा बिहे गर्ने तयारी गरेकी छन् । नयाँ वर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् । धेरै तामझाम नगरी सामान्य तरिकाले बिहे गर्ने योजनामा थापा छिन् । ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको बताइएको छ। नेपाली चलचित्र क्षेत्रमा सक्रिय […]

राष्ट्रिय खबर

मन्त्री यादवलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने कांग्रेस महामन्त्री शर्माको सुझाव

हिं,सा भड्काउने अभिव्यक्ति दिएर विवादमा परेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दिएका छन् ।कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचारका लागि ३ विकल्प दिएका छन् […]

1 2 3 206