दुई सन्तान पछि पतिसंग सम्बन्ध बि-च्छेद गरेकी करिश्माको अभिव्यक्तिले पूर्वपति सञ्जय त’नावमा

सामान्य महिला मात्र होइन विशिष्ट श्रेणिमा पुगेका महिला पनि हिं’सा’को शि’कार हुने गरेका हुन्छन् ।सामान्य जिवन जिउनेहरुको हिँ साका घटना सार्वजनिक हुन्छन् तर विशिष्ठ श्रेणीमा पुगेका महिलाहरु आफ्नो इ’ज्जतका कारण आफु माथि भएको हिं’सा लुकाउँछन् ।

अति नै भएपछि मात्र त्यस्ता घटना बाहिर आउँछन् । आफ्नो पतिसंग सम्बन्ध बि’च्छेद् गरेर दुई सन्तानको दा’यित्व पनि आफैले उठाएकी बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपुरले आफु माथि भएको हिं’साको घटना सार्वजनिक गरेकी छन् ।जिवनमा सोच्नै नसकिने घटना भएको उनी बताउँछिन् ।

जसका कारण उनले पतिलाई छो’ड्ने निर्णय गरिन् । विवाह अघि उनको चम्किएको ब्यवसायिक जिवन विवाह पछि ब’र्बाद भयो । उनको पारिवारिक जिवनसंगै ब्यवसायिक जिवन समेत ध’रासायी हुन पुग्यो । जिवनमा ठूलो मुल्य चु’काएकी करिश्माले अहिले आफुले सम्बन्ध वि’च्छेद गर्नुको कारण खुलाएकी हुन् ।

दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग सम्व’न्धवि’च्छेद गरेको केही समयपछि मात्र उक्त कुरा सार्वजनिक गरेकी हुन् ।घ’रेलु हिं’साको शि’का’र भएको भन्दै उनले प्रहरीमा पनि उ’जुरी दिएकी थिइन् । पतिले परिवार प्रति कुनै पनि दा’यित्व पुरा नगरेको र सासुले पनि छोरालाई नै समर्थन गरेर आफुमाथि हिं’सा गरेको उनको आ’रोप छ ।

कपडा लगाउने कुरामा होस् वा खाने कुरामा संजयले आफुलाइ मा-नसि’क त’नाव दिएको उनले उल्लेख गरेकी छिन् ।यस्ता कैयौं घ’टना उनको जिवनमा भएको छ । सञ्जयले आफ्नो साथीसँग रात बि’ताउन समेत आग्रह गरेको उनी बताउँछिन् । श्रीमानको त्यस्तो ब्य’वहारका कारण अन्ततः आफुले अति नै भएपछि सम्व’न्धवि’च्दे’छ गरेको करिश्माको भनाइ छ ।