ओलीले मलाई सि’ध्याउन खोजेपछि मैले ब’म हा’नेको हुँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको बताएका छन् । आज सिन्धुलीमा कार्यकर्ताहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।उनले कम्युनिस्ट एकता प्र’तिक्रियावादीलाई मन नपरेको र उनीहरुले आफूलाई नै नि’साना बनाएको जि’किर गरे
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई म’हाठ’गको संज्ञासमेत दिए । “ओली त म’हाठ’ग रहेछन् । यस्तो ठ’ग देखिनँ । पार्टी फु’ट्ला कि भनेर थरथर का’म्नुपर्ने भयो । पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ । तर पनि भएन,” उनले भने ।ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको प्रचण्डको आ’रोप छ ।

प्रचण्डले भने, “ओलीको मलाई पनि सि’ध्याउनेबाहेक देखिएन । मैले पनि ल’ड्नैपर्ने भए ज’मेरै ल’ड्ने भनेर १९ बुँदे ल्याएको हुँ । १९ पेज लामो दस्तावेजको ब’म ओलीमाथि हा’नेपछि महामारी सुरु भएको छ ।”उनले अब आफ्नो गाँ’ठो ब’लियो पारेर अगाडि बढ्ने बताए । आफ्नै संगठन र जनतालाई आधार मा’नेर अगाडि बढ्ने उनको भनाइ छ ।