उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार १० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।