अमेरिकाको एटलान्टामा ज्यान गु’माउनेको संख्या आठ पुग्यो !

एटलान्टा- अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा म’साज केन्द्रमा भएका आ’क्र’म’ण’मा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मा’रिनेहरुमा धेरैजसो ए’सियाली मु’लका महिलाहरु रहेका छन् ।प्रहरीले तीन वटा म’साज केन्द्रमा भएको आ’क्र’म’ण’मा सं’लग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

जो’र्जिया राज्यमा केही समयदेखि ए’सियाली मुलका अमेरिकी ना’गरिक र उनीहरुले सञ्चालन गरेका व्य’वसायमाथि शृं’खलाब’द्ध आ’क्र’म’ण हुन थालेका छन् ।चार जनाको जो’र्जियाको राजधानी ए’टलान्टाको बा’हिरी इ’लाका आ’र्कव’र्थ नजिक यो’ङ ए’सियन म’साजमा ह’त्या भएको प्रहरीले जनाएको छ ।

उक्त घ’टनामा मा’रिएकाहरुमा दुई जना ए’सियाली महिला, एक जना श्वे’त महिला र एक जना श्वे’त पुरुष रहेका छन् भने एक जना हि’स्पानि’क स’मुदायका व्यक्ति घा’इते भएका छन् ।ए’टलान्टा प्रहरी विभागले उ’त्तरपूर्वी ए’टलान्टाका दुई वटा व्य’वसाय – गो’ल्ड म’साज स्पा र अ’रोमा थे’रापी स्पा– मा आ’क्र’म’ण भएको र त्यहाँ चार जना महिलाको ह’त्या भएको जनाएको छ ।

प्रहरीले मा’रि’ने चारै जना एसियाली मु’लका महिलाहरु भएको बताएको छ ।प्रहरीले उक्त तीनवटै आ’क्र’म’ण’मा रो’बर्ट आ’रोन लो’ङ सं’लग्न रहेको आशंका गरेको छ ।ए’टलान्टा प्रहरी प्रवक्ता स’र्जेन्ट जो’न चा’फले प्राप्त प्र’मा’णहरुले उक्त तीनवटै आ’क्र’म’ण’मा चि’रो’की का’उ’न्टी निवासी रो’ब’र्ट आ’रोन मुख्य आ’शंकित व्यक्ति रहेको भेटिएको बताउनुभयो ।

उहाँले पक्राउ परेका व्यक्ति हाल प्रहरी हि’रा’स’तमा रहेको जानकारी दिनुभयो ।प्रहरीले आ’रोनलाई ए’टलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गि’र’फ्तार गरेको थियो । मृ’त्यु भएका सबैलाई गो’ली लागेको प्रहरीको भनाई छ । अमेरिकी स’ङ्घीय जाँ’च ब्यु’रोले पनि उक्त घ’टनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

जो’र्जियामा करिब पाँच लाख ए’सियाली मुलका व्यक्तिहरु ब’सोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मु’लका छन् ।जो’र्जियाको डे’मोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गो’ली’काण्ड निकै भ’या’न’क र त्रा’स’दी’पूर्ण रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका ति’रस्कारयुक्त घृ’णित अ’प’रा’ध अमेरिकाका लागि ल’ज्जा’को विषय रहेको भन्दै क’डा शब्दमा नि’न्दा गर्नु भएको थियो ।उहाँले भन्नुभएको थियो, “यो ग’लत छ । यो गैर–अमेरिकी क’दम हो । यसलाई रोक्नै पर्दछ ।”