ओली स’द्दा’म हु’से’न बन्न खोजेः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता स’माजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट बि’दा’ई गर्न ढि’ला गर्नु नहुने बताएका छन ।प्रधानमन्त्री ओलीलाई स’द्दा’म हु’से’नसंग तुलना गर्दै सरकारबाट बि’दाई गर्न ढि’ला गर्नु नहुने बताएका हुन् ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अं’ग र स्रो’तसाधा’नमाथि क’ब्जा ज’माएको आरोप लगाउँदै छि’टो सरकारबाट बि’दाइ नगरे इ’तिहासले मा’फ नगर्ने बताएका हुन् ।उनले प्रधानमन्त्री ओलीको र’वैया हेर्दा आफैँ ह’ट्ने कुनै छाँ’टकाँट नदेखिएको समेत उल्लेख गरेका छन ।

नेता भट्टराईले प्रधानमन्त्री ओलीमा राज्यका सबै अंग र सा’धन स्रोत क’ब्जा गरी स’द्दा’म हु’से’न, प’र्वे’ज मु’सर्र’फ, हुन से’न स्टा’इ’ल’को चु’नाव गराएर आफू च’क्रव’र्ती बा’दशाह ब’निरहने स’पना रहेकाले लो’कतन्त्र र संविधानको र’क्षाका लागि ओलीलाई बि’दाई गर्नुपर्नेमा जो’ड दिएका छन ।