झापामा जङ्गली हात्तीको आ क्रमणबाट दुईजना घाइते

४ चैत, झापा । जङ्गली हात्तीको आ,क्रमणमा परी बुद्धशान्ति गाउँपालिका-२ मा आज बिहान दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।-onlinekhabar