अमेरिकाको एटलान्टा राज्यमा श्रृं’खलाव’द्ध आ’क्र’म’ण, आठ जनाको मृ’त्यु

अमेरिकाको ए’टलान्टा राज्यमा मंगलबार राति तीनवटा स्पा सेन्टरमा श्रृं’ख’ला’व’द्ध आ’क्र’म’ण भएको छ। म’साज पा’र्लर र स्पा सेन्टरमा आ’क्र’म’ण हुँदा ६ ए’सियाली महिलासति आठ जनाको मृ’त्यु भएको छ। बीबीसीका अनुसार चार जनाको म’साज पा’र्लर र चार जनाको स्पा सेन्टरमा मृ’त्यु भएको हो।

तीनवटै स्थानमा भएको आ’क्र’म’ण’को आशंकामा प्रहरीले एक २१ वर्षका युवालाई पक्राउ गरेको छ। यो घ’टनाको उद्देश्य के थियो भनेर हालसम्म थाहा पाउन सकिएको छैन। तर एसियाली– अमेरिकीहरुमाथि पछिल्लो समय अमेरिकामा आ’क्र’म’ण’को घटना ब’ढ्दै गएको छ। कोरोना प्र’कोप चीनबाट फै’लिएको थियो।

त्यसकारण चि’नियाँ जस्ता देखिने मानिसहरुमाथि यहाँ आ’क्र’म’ण’को घटना ब’ढेको हो। यस्तै जा’तिबा’दी सोचकै कारण यो घ’टना भएको हुनसक्ने आशंका गरिएको छ। गतहप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा जा’तिवादी दृ’ष्टिकोण राखेर कसैमाथि आ’क्र’म’ण भए उनीहरुलाई क’डा का’रवाही गरिने चे’ता’व’नी दिएका थिए।