यो हो विश्वकै पहिलो सुनले बनेको होटल, एक रात बसेको मुल्य थाहा पाए पर्नुहुनेछ चकित्

काठमाडौं । मानिसका इच्छा अनौठा हुन्छन् । संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छ । व्यवसायमा पनि त्यस्तै प्र’तिस्पर्धा हुन्छ । आफुलाई संसारमै फरक देखाउन हो’डवाजी चलेको हुन्छ । यस्तै हो’डवाजीमा भियतनामको राजधानी ह’नोइमा सुनै सुनको होटल खुलेको छ ।

सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँढा सबै सुनको ट । यो होटलको सुरुवात २ जुलाईमा भएके हो । होटलको सुभारम्भ भएसंगै संसारभर यसको चर्चा पनि सुरु भएको छ ।होटलको नाम डोल्से हनोई गोल्ड लेक राखिएको छ । यो होटलको गेट देखि कप समेत सुनकै बनेका छन् ।

यो होटल स्टार होटल हो । जो २८ तले भवन छ । जसमा ४०० वटा कोठा रहेका छन् । जसको ढोकामा पनि ६४ वर्ग फीट गोल्ढ प्ले’टेड टायल लगाइएको छ । होटलको स्टाफले लगाउने ड्रे’स को’ड पनि रातो र गोल्डन राखिएको छ । लबीमा राखिएको सजावटमा पनि सुनकै जलप छन् ।

हेर्दा सबै होटल सुनैसुनको देखिन्छ । वॉ’शरूमको बा’थटब, सिंक, शॉवर देखि सबै सामान सुनको बनाइएको छ । वेडरुपका फर्नीचर र सज्जाका सामान सवै सुनको प्ले’गिगं गरिएको छ ।छतमा इ’न्फिनिटी पूल बनाइएको छ । जसवाट हनाई शहरको मनोरम दृष्य देख्न सकिन्छ । छतमा पनि गो’ल्ड प्ले’टेड गराइएको छ ।

उद्घाटनका दिनमा पुगेका पाहुनाहरुले छतवाट देखिने मनोरम दृष्यमा रुचि देखाएका थिए भने कतिले सुनको सा’वरमा तस्विर खिचाएका थिए । होटल को दक्षिण(पूर्व एशियामा सबैभन्दा महंगो र आ’रामदायी होटल भनेर भनिएको छ । यो होटल बनाउनुको कारणका बारेमा बताउँदै भनिएको छ ।

यसले मा’नसिक त’नाव कम गर्न मद्धत गर्ने छ ।यति धेरै लगानी गरिएको यो होटलमा बसेको भाडा कति लाग्छ होला ? होटल ब्यवस्थापन पक्षले भनेको छ । यो होटलमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया लाग्नेछ । यो होटलको सुरुवाती रुमको भाडा नै ३५ हजार रुपैयावाट सुरु हुन्छ ।

यो होटलमा यस्तो ६ वटा वि’शिष्ट रुमहरु छन् । डबर रुम सु’इटमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया पर्नेछ । ६ प्रकारका सुइट रुम रहेको होटल ब्यवस्थापन पक्षले जनाएको छ । सबैभन्दा विशिष्ट रुमका लागि एक रातको करिब ८ लाख रुपैया छ । तस्विर तल हेर्नुहोस :