सिन्धुलीको घुम्तीमा मो’ड्न खोज्दा बोलेरो जीप दु’र्घटना, २ वर्षीय छोरा सहित ४ जनाको मृ’त्यु

सिन्धुलीको कमलामाई नगरपालिकामा बोलेरो जीप दु’र्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ भने ८ जना घा’इते भएका छन्। अपराह्न कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मो’ड्न खोज्दा जीप पछाडि स’रेर भि’रबाट करिब ५० मिटर ख’सेको सिन्धुलीका प्रहरी प्रमुख आ’भुषण तिम्सिनाले जानकारी दिए।

जीप जिल्लाको पहाडी क्षेत्रमा पर्ने सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको थियो। मृ’त्यु हुनेहरुमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष रहेका छन् ।बोलेरो चालकको अवस्था ग’म्भिर छ।

उनलाई उपचारका लागि काठमाडौँ ल्या’इएको छ। पुरा जानकारी आउन बाकीँ रहेको छ। त्यस्तै दाङमा आज भएका छुट्टाछुट्टै घ’टनामा दुई जनाको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अ’टोको ठ’क्करबाट एक बालिकाको मृ’त्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठ’क्कर दिँदा ३ वर्षीया बालिका आ’कांक्षा चौधरीको मृ’त्यु भएको हो । अटोको ठ’क्करबाट ग’म्भीर घा’इते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु’र्याइएको थियो ।

उपचारकै क्रममा उनको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । तुलसीपुरमा पानीमा डु’बेर १७ बर्षीय किशोरीको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृ’जना बोहरा रहेको इ’लाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झ’लक शर्माले बताए । घरबाट नु’हाउन हिँ’डेकी बोहरा घर नजिकैको घ’ट्टे कु’लामा चि’प्लिएर ल’डेपछि घा’इते भएकी थिइन् ।