ब’ला’त्का’र’को झु’टो आरोप ल’गाउने महिलालाई तीन वर्ष छ महिना कै’द स’जायको फै’सला

सुर्खेत : ब’ला’त्का’र’को झु’टो आ’रोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कै’द स’जा’य’को फै’सला गरेको छ।
सोमबार जिल्ला न्या’याधीश डा. राजेन्द्रकुमार आचार्यको ए’कल इ’जालसले ती महिलालाई तीन वर्ष छ महिनाको कै’द स’जाय गर्ने फै’सला गरेको हो।

Ads by AdMana.net
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बो’लाएर ब’ला’त्का’र गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जा’हे’री दिएकी थिइन्। आफूमाथि ब’ला’त्का’र भएको भन्दै जा’हे’री दिएकी महिलाले नै अदालतमा ब’यान फेरेपछि अदालतले शर्मालाई स’फाइ दिएको हो।

झु’टो जा’हे’री दिएर व्यक्तिको मा’नहा’नी गरेको ठ’हर भएपछि जा’हे’री दिने महिलालाई तीन वर्ष कै’द स’जा’य तो’किएको जिल्ला अदालत सुर्खेतका स्रे’स्तेदा’र यामप्रसाद बाँस्कोटाले बताए। अदालतको फै’स’ला’पछि महिलालाई पक्राउ गरेर का’रा’गा’र च’लान गर्न प्रहरीलाई प’त्राचारसमेत गरिएको स्रे’स्तेदा’र बाँस्कोटाले जानकारी दिए।