अस्ट्रेलियाको एडिलेडमा बस्दै आएका एक नेपाली युवक जे’ल चलान !

सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवक जे’ल चलान भएका छन् । केटीसँगको अ’श्लिल सामग्री सार्वजनिक गर्ने ध’म्की दिएका युवक जे’ल चलान भएका हुन् । एडिलेड बस्दै आएका युवकले केटी साथीसँगको अ’श्लिल फोटो तथा भिडियो पठाएको साथै ध’म्की दिएको भन्दै केटी पक्षले प्रहरीमा उजु’री दिएको थियो ।

एडिलेट प्रहरीका अनुसार उक्त युवकले अस्ट्रेलिया बाहिर रहेकी आफ्नी पुर्व केटी साथी र उनको परिवारलाई पहिला सहमतिमा खिचेको अ’श्लील फोटो तथा भिडियो पठाएका थिए ।युवकले सो फोटोहरु सामाजिक संजालमा पनि पोस्ट गर्ने तथा पोर्न साइटमा समेत अपलोड गर्ने ध’म्की दिएका थिए ।

युवकको ध’म्कीपछि केटी पक्षले कमनवेल्थ का’नुन बमोजिम उ’जुरी गरेपछि उक्त युवकलाई गत वर्षको अक्टोवरमा प’क्राउ गरिएको थियो । प्रहरीले निजको कम्प्युटर तथा मोवाइल जाँच गर्दा अ’श्लिल सामग्री पाएको थियो । त्यसपछि शुक्रबार अदालतले २६ वर्षिय नेपाली युवकलाई जे’ल चलान गरेको हो । उक्त युवकलाई १ वर्ष २५ दिनको जे’ल सजा’य सुनाएको हो । युवकको परिचय भने गो’प्य राखिएको छ ।

9 Trackbacks / Pingbacks

  1. hydroxychloroquine name brand
  2. online pharmacy cialis comparison
  3. buying viagra online legal
  4. keto vs paleo diet
  5. zithromax purchase online
  6. cialis us pharmacy
  7. legitimate canadian pharmaceuticals online
  8. cost of ivermectin 1% cream
  9. ivermectin 18mg

Comments are closed.