हिमपहिरोमा परेर एक पुरुषको मृ’त्यु

टोकियो । मध्य जापानमा आएको एक हिमपहिरोमा परेर एक पुरुषको मृ’त्यु भएको छ । नागानो र गिफु प्रि’फेक्चरमा गएको सो पहिरोमा परेर ४९ वर्षिय एक पुरुष आ’रोहीको मृ’त्यु भएको हो ।नोरिकुरा हिमालमा ना’गानो तर्फ आइतबार बिहान हि’मपहिरो गएको थियो ।

हिम प’हिरोमा पाँच जना आ’रोहीहरु परेका थिए । यसमध्ये ४९ वर्षिय ती पुरुष आरोहीको आइतबार राति मृ’त्यु भएको पूष्टि भएको छ ।अन्य दुई जनालाई सामान्य चो’टपटक लागेको भएपनि अरु दुई जनालाई भने कुनै घा’उचोट लागेन । हि’मपहिरो गएको क्षेत्र करीब २०० मिटर चौडा र ३०० मिटर लामो भएको बताइएको छ ।

यो स्की स्लो’पको सबैभन्दा उच्च बि’न्दुमा रहेको थियो । थप हिउँ ख’स्न सक्ने प्रहरीले बताएको छ । मौसम विभागका अधिकारीहरुका अनुसार सोमबार देखि तापक्रम बढ्ने प्रक्षेपण गरिएकोले ना’गानो प्रिफेक्चरमा थप हि’मपहिरो जाने जो’खिम छ ।अधिकारीहरुले सर्वसाधारणलाई पछिल्लो मौसम प्र’क्षेपण हेरेर मात्रै हिउँले ढा’किएको हिमाली क्षेत्रमा जाने योजना बनाउन सल्लाह दिएको छ ।