श्रीमान श्रीमती दुवै र’क्सीले मा’तेर ४ महिनाका छोरामाथि सु’ते, छोराको ज्यान गएपछि पक्राउ

काठमाडौं। श्रीमान श्रीमती दुवै र’क्सी’ले मा’ते’र ओच्छ्यानमा सु’त्दा ४ महिनाका छोरामाथि सु’तेपछि छोराको ज्यान गएको छ । दक्षिणपूर्वी स्पेनको अ’ल्हामा डे मु’र्सियामा भएको यो घटनापछि ती मातापितालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

स्थानीय रिपोर्टका अनुसार दुवै दम्पतीले म’दि’रा पिएको पुष्टि भएको छ ।द सनका अनुसार दम्पतीले शुक्रबार बिहान अ’त्या’धि’क म’दि’रा पिएर आफ्ना ४ वर्षका छोरा सु’तिरहेको बे’डमा सु’तेको स्वीकार गरेका छन् । उनीहरु बि’उँझिँदा छोरा मृ’त अवस्थामा भेटेपछि उनीहरुले इ’मरजेन्सी स’र्भिसमा फोन गरेका थिए ।

पु’लिसले उनीहरु म’दि’रा’ले मा’ते’र बच्चामाथि नै सु’तेपछि बच्चाको थि’चि’ए’र मृ’त्यु भएको आ’शंका गरेको छ । यसको पुष्टिको लागि फ’रे’न्सि’क जाँ’च भइरहेको छ ।यो दम्पतीका अन्य ४ स’न्तान समेत भएको बताइएको छ । उनीहरुको उमेर खु’लाइएको छैन र उनीहरु बो’लिभियाका ना’गरिक भएको बताइएको छ ।

उनीहरुका अन्य सन्तानको हे’रचाह एक आ’फन्तले गरिरहेका छन् । अ’टो’प्सी रिपोर्ट आएपछि उनीहरुमाथि कस्तो मु’द्दा च’लाउने भन्ने नि’श्चित हुनेछ । स्थानीय रिपोर्टका अनुसार बच्चाको शरीरमा थि’चिएको स्पष्ट देखिने चि’न्हहरु छन् ।एजेन्सी