प्रधानमन्त्री कार्यालयले सु’टुक्क फि’र्ता लग्यो संसद वि’घटनको निर्णय

काठमाडौं । सरकारले सर्वोच्च अदालतमा बु’झाएको प्रतिनिधिसभा वि’घटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सर्वोच्च अदालतबाट फिर्ता लगेको पाइएको छ ।

संसद वि’घटन अ’संवैधानिक भएको भन्दै रि’ट परेपछि सर्वोच्चले ५ पुसमा बसेको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिसमक्ष पेश भएको सिफारिसको स’क्कल पनि मा’ग गरेको थियो ।प्रधानमन्त्रीको लि’खित जवाफका साथै मन्त्रिपरिषदको कार्यालयले सबै का’गजात पेश गरेको थियो । तर २३ पुसमा पत्र लेखेर २८ गते पुनः पेश गर्ने गरी दुबै स’क्कल लगेको पाइएको छ ।

शुक्रबार संवैधानिक इ’जलासमा भइरहेको सुनुवाइका क्रममा रि’ट नि’वेदकको तर्फबाट ब’हस गर्दै आएका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले यसरी निर्णयको स’क्कल ल’गिएकोमा प्रश्न उठाएका छन् ।निर्णयमा उल्लेख भएको संविधानको धा’राहरू नै हेरफेर हुनसक्ने भन्दै उनले सबै कागजात शि’ल गर्न मा’ग गरे ।इ’जलासको ने’तृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो’धेपछि मन्त्रिपरिषद्को निर्णय र सिफारिसको स’क्कल २८ पुसमा पेश गर्ने गरी ल’गेको तर अहिलेसम्म न’ल्याएको पाइएको छ ।तर, फोटोकपी भने राखिएको छ ।अनलाइन खबर