रेसलिङझैं दुई मुसाको राेचक लडाइँ (भिडियो)

दुई मुसा मानिसझैं लडाइँ गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जहाँ एउटा पसलमा दुई मुसा रेसलिङमा झैं आपसमा फा इट गरिरहेका छन्।

भिडियोमा रेसलर खेलाडीले झैं एकअर्कालाई हराउन घमासान यु द्ध गरिरहेको देख्न सकिन्छ।

मुसाको यो ल डाइँलाई रेसलिङजस्तै रोचक बनाएर सार्वजनिक गरिएको छ।

हेर्नुहोस् :