ईट्टाभट्टामा भेटियो प्रेसर कुकर ब,म

रौतहट ,२१मंसिर/रौतहटको राजपुर नगरपालिका वडा नं ७ अकोलवामा प्रेसर कुकर ब म भेटिएको छ ।

सो गाउँको चौधरी ईट्टा भट्टामा भेटिएको ब म नेपाली सेना गौरको टोलीले डि ष्पो ज गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

ईटा भट्टाका संचालक बिनोद प्रसाद जयसवाललाई बिगत केही दिन यता अज्ञात समुहले चन्दा माग्दै आएको र आं त क तथा तर्साउने उदेश्यले अज्ञात समुहले ब म राखेको हुन सक्ने डिएसपी कार्कीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.