जान्नुहोस् : से क्स गर्दा केटीको इच्छा लि ङ्ग भन्दा पनि यी कुराहरुमा बढी हुन्छ

मानिसहरु अनौठा र अचम्मका हुन्छन् । हरेक मानिस फरक विशेषता भएका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको यौ न चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन ।

अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५० प्रतिशत भन्दा बढी महिलाहरू यौ नका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५० प्रतिशत भन्दा बढी महिलाहरूलार्इ यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ ।

अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौ नका समय केही लगाएको मन पराउने गर्दछ ।

महिलाहरूका अनुसार उनीहरूले यौ नका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौ न गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौ न गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौ न गर्न मन पराउने तथ्य फेला परेको छ ।

यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ ।