महिला क्रिकेटमा नेपालद्धारा माल्दिभ्स

काठमाडौं । १३ औं सागअन्तर्गत नेपाली महिला क्रिकेट टिमले जम्मा १ दशमलव १ ओभर अर्थात् ७ बलमा जित दर्ता गरेको छ ।
पहिले ब्याटिङ गरेको माल्दिभ्स सस्तैमा समेटिएपछि नेपालले ७ बलमै खेल जितेको हो ।

नेपाली बलरको कसिलो ब्याटिङ सामु निरिह बनेको माल्दिभ्सले जम्मा ८ रनको स्कोर तयार पार्दै ९ रनको विजय लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो । यो जितसँगै नेपालले महिला क्रिकेटमा कास्यपदक जितेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.