वाइडेनकी श्रीमतिले उठाइन् महान कदम, बन्दैछन् यस्तो अचम्मको निर्णय गर्ने पहिलो महिला

एजेन्सी । नब निर्बाचित अमेरिकी राष्ट्रपती जोय वाइडेन कि पत्नी तथा फस्ट लेडि जिल वाइडेनले अनौठो घोषणा गरेकी छन् । उनी पती राष्ट्रपति घोषणा भएर ह्वाइट हाउसमा बसेपनि आफुभने ह्वाइट हाउस नजाने बताएकी छन् । हालै उनले एक स्टाटस सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

शिक्षण पेशामा आवद्ध वाइडेनले आफुले पति राष्ट्रपति भएपनि आफ्नो पेशा नछाड्ने बताएकी छन् । मध्यम परिवारका वाइडेनले ह्वाइट हाउसमा बसेपछि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । तर उनले आफुले अंगाल्दै आएको पेशालाई नै निरन्तरता दिने बताएकी छन् । उनले पेशालाई निरन्तरता दिए ह्वाइट हाउसमा बस्न मिल्ने छैन ।

यस अघि उनका पति उपराष्ट्रपति हुँदा पनि मिसेज वाइडेनले शिक्षण पेशा छोडेकी थिइनन् । उनले अहिले पनि आफ्नो पेशालाई नै निरन्तरता दिने घोषणा गरेकी हुन् । उनको यो निर्णयसंग ह्वाइट हाउस बाहिर काम गर्ने बहालवाला राष्ट्रपाटीको पहिलो श्रीमती हुने छिन् । श्रीमान ८ बर्षसम्म उपरास्ट्रपती हुदा पनि उनले शिक्षण पेसा छोडेकी थिइनन् ।

उनि भन्छिन, मानिसले शिक्षण पेसाको मुल्य बुझ्न सकुन र शिक्षकको योगदान बुझ्न सकुन । म यो पेसालाई हेर्ने मानिसको नज़र परिबर्तन गर्न चाहन्छु । सायद समाजको दोष होला, हाम्रा सपना साना छन् । ठुलो कुराको कल्पना गर्न सिकिएन छ ( श्रीमानर श्रीमती ,छोरा छोरीको जीवन तरिदिदा दिदै जीवन सकिने छ ।

निजि स्कुल पढाउदा पढाउदै गर्फिल्ड जस्तो अमेरिकी रास्ट्रपति हुने सपना देखिने छैन र जर्ज वेरवेल जस्तो ‘एनिमल फर्म’को कल्पना गरिने छैन । लियो टोल्स टोय जस्तो दिनभरी निजी स्कुलमा पढाएर थाकेर साझ गएर ‘वा र एण्ड पिस’ लेख्न बसिने छैन । ग्याब्रियला मिस्टल जस्तो निजि स्कुल पढाउदा पढाउदै नोबेल पुरस्कारमा नाम आउने छैन । कारण हाम्रो सपना साना छन् । बिद्यालय पढाउने मानिसले ठुलो सपना देख्न छोडेको छ ।