तिहारको भाइटीका भोलिपल्ट पनि सार्वजनिक विदा November 11, 2020 kandai kanda 1 राष्ट्रिय खबर काठमाडौं । सरकारले तिहारको भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।