काठमाडौं । नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ। सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन्। प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ। दुई स्काई ट्रक चाँडै काठमाडाैँ आइपुग्ने उनले बताए।
‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो। नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ’, एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक मन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने, ‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ। त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायत छन्।’
उनका अनुसार अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। बलियो नेपाल अमेरिकी चाहना रहेको उनको धारणा थियो। अमेरिकाले २५ वर्षदेखि ८० भन्दा बढी मुलुकसँग उक्त कार्यक्रमअन्तर्गत मानवीय सेवा, प्रकोप व्यवस्थापनमा सहकार्य गरिरहेको छ। यसमा नेपालसँग पनि सहकार्य गर्ने उनले जनाएका हुन्। याे खबर अन्नपूर्ण पाेस्टमा छ।
viagra 100mg price how much is viagra
mexican viagra
cheap ed pills cheap ed pills in mexico
non prescription erection pills