मेरो नेपाल भ्रमणले दुई देशको सै’न्य सम्बन्ध थप बलियो हुन्छ : भारतीय सेनाध्यक्ष

काठमाडौं । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भा’रतीय से’नाध्यक्ष मनोज मु’कुन्द न’रवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सै’न्य सम्बन्धलाई थप ब’लियो बनाउने बताएका छन् ।

भा’रतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा न’रवणेले यो भ्रमणले दुई देशबीच रहेको सै’न्य सम्बन्धलाई म’जबुत बनाउन ला’मो बाटो तय गर्ने भनेका छन् ।भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आ’भारी रहेको उनले बताएका छन् ।

ओलीले २८ असोजमा गरेको मन्त्रिमण्डल पु’नर्गठनमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट ह’टाएर उनको जि’म्मेवारी आफूसँगै राखेका थिए । एकअर्काको देशमा द’र्ज्यानी चिन्ह लगाउन जाने क्रममा सेना प्रमुखले र’क्षामन्त्रीलाई पनि भेट्ने चलन छ ।

भिडियो सन्देशमा न’रवणेले नेपालको राष्ट्रपतिबाट नेपाली सेनाको मा’नार्थ म’हारथीको द’र्ज्यानी चि’न्ह पाउनु आफ्नो लागि ठूलो स’म्मान भएको बताउँदै भनेका छन्, ‘म नेपाल भ्रमणको व्य’ग्र प्र’तिक्षामा छु ।’