काठमाडौ । तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपाल बांग्लादेश विरुद्ध शनिबार बिहान भिड्दैछ ।
किर्तिपुर क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुने खेल नेपालले जित्नैपर्ने दबाव छ । स्वर्ण पदकको संभावना कायमै राख्न फराकिलो अन्तरले बांग्लादेशलाई नेपालले पराजित गर्नुपर्नेछ ।
तीन खेल खेलेको नेपालसँग बांग्लादेशले एक खेल कम खेल्दै चार अंक बटुलेको छ । अझ रनरेट पनि बांग्लादेशकै राम्रो छ । यदि, नेपालले बांग्लादेशलाई फराकिलो अन्तरले पराजित गर्न सके र बांग्लोदश आइतबारको खेलमा श्रीलंकासँग पराजित भए नेपालले स्वर्ण पदकका लागि खेल्ने अवसर पाउनेछ ।
तीन खेलबाट अपराजित ६ अंक जोडेको श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा छ । तर, नेपालले माल्दिभ्स र भुटानलाई पराजित गरे पनि भने श्रीलंकासँग पराजित हुँदा चार अंक सहित तेस्रो स्थानमा छ ।-
discount tadalafil – purchase tadalafil tadalafil cheap tadalafil
finasteride coupon – propecia frontal finasteride dosage for hair loss
propecia prescription – what is finasteride used for propecia
buy tadalafil – tadalafil 5mg online canada tadalafil dosage
Ysdakc – virviaga.com viagra cheap
Jdyqmb – provigil a drug Nmvkgc iktsim
Mngxhl – cialis feminin Djabny gjcpra
Vljgae – furosempi.com Rpwxrl gholvp
generic cialis potency purchasing cialis online
Cialis Mit Paypal
plaquenil dosage
buy hcq
best place to buy generic cialis online
neurontin 600 mg
Best Buy Progesterone With Free Shipping With Doctor Consult
gabapentin 400mg
amoxicillin vs azithromycin