२१ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’
दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् ।-Onlinekhabar.com
tadalafil generique – generic tadalafil reviews tadalafil 40 mg
cheap finasteride – http://finasteridepls.com/ propecia maker
3 month finasteride results – http://propechl.com/ reddit propecia
buy tadalafil online overnight shipping – tadalafil vs sildenafil purchase tadalafil
Qhpxvd – http://virviaga.com/ viagra best buy
Uiznbl – domain specific languages an annotated bibliography Qweyom wzildi
Pvjmat – tadalafil over the counter Bekwzp izoumd
Medicamento Levitra Precio cialis viagra combo pack
Methotrexate
Canadian Pharmacys
hydroxychloroquine 400 mg buy online
Viagra Verkauf Ohne Rezept
hcq for sale
Comprare In Italia On Line Il Viagra