अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन– बिरामीहरु गेटबाट फर्कन नपरोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् ।

सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिए ।

देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग मन्त्री ढकालले भर्चुअल माध्यमबाट छलफल गर्दै सो निर्देशन दिएका हुन् । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।

कोभिड १९ विरूद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड १९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाबारे जानकारी लिएका थिए ।

छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए । स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालाहरूसँग नियमित छलफल गर्दै आएका मन्त्री ढकालको सचिवालयले जनाएको छ ।अनलाइन खबरबाट

56 Trackbacks / Pingbacks

  1. where can i buy cialis without a prescription
  2. hydroxychloroquine tablet ip 200 mg
  3. what doe cialis look like
  4. viagra surgery
  5. keto egg roll in a bowl
  6. zithromax capsules australia
  7. stromectol nz
  8. cost of generic plaquenil
  9. buying ed pills from canada
  10. ivermectin rx
  11. cheap ed drugs
  12. hims ed pills
  13. plaquenil otc
  14. ivermectin cream 1%
  15. doxycycline 50 mg
  16. ivermectin lotion price
  17. buy ivermectin uk
  18. over the counter alternative to viagra
  19. cheap viagra
  20. canadian valtrex otc
  21. cost for generic valtrex
  22. generic ed pills from canada
  23. cheap generic drugs from india
  24. normal dosage of cialis
  25. how long does cialis last
  26. hydroxychloroquine 90 mg
  27. ivermectin oral 0 8
  28. hydroxychloroquine virus
  29. stromectol over the counter
  30. stromectol over the counter
  31. best otc ed pills
  32. best pills for ed
  33. buy ivermectin for humans uk
  34. stromectol otc
  35. Topamax
  36. Super Avana
  37. Voltaren
  38. cialis canada
  39. stromectol 3mg cost
  40. purchase stromectol online
  41. pet antibiotics without vet prescription
  42. clomid generic name
  43. doxycycline vibramycin
  44. buying viagra in mexico
  45. ivermectin tablet 1mg
  46. generic cialis black 800 mg
  47. cialis bathtub
  48. clomid citrate
  49. clomid coupon
  50. buy generic clomid online
  51. drug prices
  52. best pharmacy online
  53. ivermectin pyrantel generic to heartgard plus
  54. ed for men
  55. erectile dysfunction medications
  56. buy cheap prescription drugs online

Leave a Reply

Your email address will not be published.