काठमाडौँ, १९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।
मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशैँ मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे ।
उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिए ।
बैठकले सङ्क्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
generic tadalafil reviews – tadstrong.com discount tadalafil
finasteride dosage – http://finasteridepls.com/ propecia hair regrowth
propecia 1mg – http://propechl.com/ order generic propecia
liquid tadalafil – http://xtadalafilp.com/ buy tadalafil online reddit
[url=http://hcialischeapc.com/]cialis prices[/url]
Titnib – http://virviaga.com/ sildenafil 50
best place to buy viagra online cost of viagra
cheap viagra online
ed men cheap ed pills in mexico
canadian drugstore online
cheap ed pills buy ed pills
buy ed pills from canada
Soqujx – site Fqawyy xfrpbp
natural ed treatment cheap ed pills from india
buy ed pills
Omviuv – tadalafil sur internet Emxpsl hhgvnb
Larlof – furosemide 40 mg Whoovq xijzsb
safe place to buy cialis online
side effects of gabapentin in dogs
Cephalexin 500mg Cap Ranbaxy
Lasixonline
Viagra 50 Mg Tablets
viagra vs cialis