आज थपिए १३५१ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौँ । नेपालमा आज थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

आज एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

कोरोना संक्रमित थप ४ जनाको पछिल्लो २४ घण्टायता मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

आज कुन जिल्लामा कति थपिए संक्रमित ?

12 Trackbacks / Pingbacks

  1. plaquenil cost without insurance
  2. cialis 60mg
  3. herbal viagra samples
  4. cheese on keto diet
  5. zithromax purchase online
  6. buy cialis
  7. most trusted canadian online pharmacies
  8. ivermectin 10 mg
  9. ivermectin humans
  10. drug prices
  11. how much is plaquenil
  12. generic for clomid

Leave a Reply

Your email address will not be published.