काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ ।
बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।
बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् ।
कम्पनीका बागमती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढोथाकीले एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरेको बताए। बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन् ।
सरकारी कम्पनीबाट प्याज खरिद गर्दा उपभोक्ताले बजार मूल्यको तुलनामा दुई सय चालिस रुपैयाँ बचत गर्छन् । अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।बिकास श्रेष्ठ/अनलाइन खबर
viagra cost where can i buy viagra over the counter
buy viagra online usa
cheap ed pills in mexico cheap ed pills usa
cheap ed pills usa
cheap ed pills in mexico buy ed pills
cheap ed pills