कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति

जनकपुरधाम । प्रदेश २ सरकारले संघीय ऐनलाई नै टेकेर कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ ।

प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लाेक सेवा आयोगलाई स्वीकृति दिएको हो ।

प्रदेशस्तरीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले प्राविधिक कर्मचारी भर्नाको स्वीकृति दिएको हो । बैठकले स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तहसम्मका लागि भर्ना लिन स्वीकृति दिइएको प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

कोरोना महामारीमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको हो ।

सोमबारको मन्त्रीपरिषद् बैठकले लोक सेवा आयोगको ओएनएम पारित गरेको छ । साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।-अनलाइन खबरबाट

13 Comments

18 Trackbacks / Pingbacks

  1. viagra over counter
  2. viagra coupon discount
  3. cialis price europe
  4. online cialis sales
  5. sildenafil otc
  6. tadalafil generic 5mg
  7. is viagra safe
  8. buy cialis cheaper online
  9. hydroxychloroquine buy online
  10. cost of plaquenil uk
  11. cialis prescription assistance program
  12. viagra oral
  13. zithromax 500 mg
  14. stromectol online canada
  15. ivermectin 6mg dosage
  16. cialis canadian pharmacy no prescription
  17. legitimate canadian pharmaceuticals online
  18. erection problems

Leave a Reply

Your email address will not be published.