प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त

विराटगनर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सरकारी निवासबाटै कोरोना जित्न सफल भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि १८ दिनदेखि उनी आफ्नै सरकारी क्वार्टरमा आइसोलेसनमा बसेका थिए ।

मन्त्री घिमिरेलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनको रिपोर्ट बिहीबार बिहान नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । बुधबार उनको स्वाब संकलन गरेर तेस्रो पटक पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

तेस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै संक्रमण पुष्टि भएको १८ दिनपछि उनी कोरोना मुक्त भएका हुन् । कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनी भदौ १३ गतेदेखि नै होम आइसोलेसनमा बसेका थिए ।

यसअघि भदौ २६ गते गरिएको दोस्रो परीक्षणमा उनको रिपोर्ट पुनः पोजिटिभ आएको थियो । मन्त्री घिमिरेलाई कोरोना पुष्टि भइसकेपछि सामान्य रुघा, खोकीबाहेक स्वास्थ्यमा थप समस्या नदेखिएको उनको सचिवालयले जनाएको छ ।

धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेमा सुरुमा झाडापखाला र ज्वरोको समस्या देखिएको थियो । मन्त्री घिमिरेमा संक्रमण पुष्टि भए पनि उनको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ । केही समयदेखि घिमिरेको सम्पर्कमै नरहेका स्वकीय सचिव राम पोख्रेलको रिपोर्ट भने पोजिटिभ आएको छ । -किशोर बुढाथोकी/अन्नपूर्ण पोष्टबाट

43 Comments

42 Trackbacks / Pingbacks

  1. plaquenil cheapest price
  2. cialis no perscrtion
  3. does viagra lower your blood pressure
  4. can you buy zithromax over the counter in canada
  5. stromectol generic name
  6. hydroxychloroquine 40 mg
  7. ivermectin 3mg pill
  8. ivermectin price uk
  9. ed treatments
  10. vitality ed pills
  11. buy prescription drugs
  12. hydroxychloroquine 800mg
  13. plaquenil 200 mg pill
  14. clomid
  15. ivermectin 1 cream
  16. generic ivermectin
  17. doxycycline 100 mg
  18. odering doxycycline
  19. generic viagra available
  20. viagra professional
  21. valtrex rx where to buy
  22. generic valtrex online pharmacy
  23. valtrex no prescription price
  24. generic valtrex online pharmacy
  25. cheap online generic drugs
  26. generic drugs online
  27. cialis medication
  28. cialis dosage recommendations frequency
  29. how to take 20 mg cialis
  30. cialis dosage recommendations frequency
  31. hydroxychloroquine 25 mg
  32. generic ivermectin for humans
  33. generic hydroxychloroquine
  34. buy ivermectin canada
  35. stromectol 3mg
  36. ivermectin 3mg tablets price
  37. new ed pills
  38. ivermectin purchase
  39. ivermectin 12 mg
  40. Effexor
  41. Silagra
  42. canada pharmacy online

Leave a Reply

Your email address will not be published.