काठमाडौं, भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाका पीसीआर परीक्षण भएसँगै जम्मा पीसीआर परीक्षणको संख्या ८ लाख ७२ हजार २७४ पुगको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।
п»їviagra pills viagra cost per pill
cost of viagra
cheap ed pills from india cheap ed pills usa
cheap ed pills usa
order ed pills cheap ed pills
buy ed pills from canada
buy ed pills ed products
buy ed pills