
विराटनगर : मागे जति दा’इजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको ह,त्या भएको आ’रोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दा’इजो नदिएको नाममा उनकै ह,त्या गरेको आ’रोप लागेको हो।
भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अ’पह रण शैलीमा ज’बरज स्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दा’इजोको लागि ह,त्या गरेको मृ,तकका बुवा जयकिशोर महतोको आ’रोप छ। विराटनगरस्थित ईडन वर्ग कलेजमा बी बीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।
गालामा ड’ण्डीफोर र दाँतको स’मस्या रहेकाले दाजुले विराटनगर स्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन् । यो खबर अन्नपुर्ण पोस्टमा जितेन्द्रनारायण ठाकुरले लेख्नु भएको छ ।