झापा : झापाको शिवसताक्षी नगरपालिकाका ११ का २९ वर्षीय गोमनसिंह मगर र उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केर बैदेशिक रोजगारमा पनि सँगै गएका थिए। अन्ततः तिनै मिल्ने साथिको ह,त्या उनकै साथी शिवसताक्षी नगरपालिका ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूले गरेको खुलेको छ।
ह,त्या गरेकै दिन १६ गते साँझ पनि उनीहरु दुवै जना प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा बेलुकाको हावा खान निस्केका थिए । मृ,तक गोमन सिंह मगरले चलाएको मोटरसाइकलमा एक किलोमिटर उत्तरमा रहेको रतुवामाई तिर पछाडि बसेर गएका उनकै साथी लिम्बूले शिवसताक्षी मन्दीर तिर मोडिने ठाउँमा पुगेपछि पछाडिबाट कर्द प्रयोग गरी ह,त्या गरेका थिए।
मोटर साइल रोकेर मृ,तक मगरले प्रतिकार गर्न खोज्दा मनकुमारले मगरलाई जंगलमा लगेर घाँ’टीमा प्र’हार गरेका प्रहरीले बताएको छ । म’रेको भन्ने पक्का भएपछि श,व नालीमा फालेर घर गइ मा,दक पदार्थ से’वन गरी सुतेको प्रहरी समक्ष लिम्बूले बताएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
आ’रोपित लिम्बूले ह,त्या पश्चात् उनको साथमा बोकेको आइफोन मोबाईल, धा’रिलो ह’ति यार क’र्द र आफ्नो मोबाइल झिलझिलेको खोलामा फा’लेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘ह,त्यारा घ’टना भएकै भोलिपल्ट प,क्रेका थियौँ। ह,त्याराले प्रयोग गरेका स’बुद र प्रमाण खोजी गर्दा ३ दिन समय लागेको हो। ’
Leave a Reply