
एजेन्सी – को’रोना भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको छ। जसको कारण हरेक व्यक्तिले आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन्। त्यस मध्ये सबैभन्दा सस्तो र सजिलो उपाय पनि छ । स्वास्थ्यविद् का अनुसार गुर्जोका पात पानीमा उमालेर पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
यसका पातहरु अन्य फलफूलसँग मिसाएर जुस बनाएर पनि पिउन सकिन्छ । गुर्जोका पातहरु पानका पातजस्तै देखिन्छन् । गुर्जोका पातमा क्याल्शियम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु प्रयाप्त मात्रामा पाइन्छन् । यसका साथै यसमा स्टार्च पनि धेरै मात्रा पाइन्छ । यसको पातको जुसले शक्ति बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउँछ ।
मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, खोकी, रुघा र ग्यास्ट्रोइन्टसटाइनल जस्ता समस्याहरुका साथै अन्य ठूला रोगहरुबाट पनि रक्षा गर्छ। यसलाई उमालेर तातो पानी, जुस, काडा चिया वा कफि जस्ता पेयपदार्थ बनाएर पिउन सकिन्छ। विज्ञानले समेत आयुर्वेदिक उपचारको रुपमा स्वीकार गरेको छ ।
१. गुर्जोका पातले एनीमिया पनि कम गराउँछ । यसमा घिय्यू र मह मिसाएर रगतको कमी हुनबाट बचाउँछ ।
२. पहेँले रोग लागेमा समेत गुर्जोको पात निकै फाइदाजनक हुन्छ । यसलाई चुर्णको रुपमा खान सकिन्छ । कसैले यसको पातलाई पानीमा उमालेर पिउन सकिन्छ । साथै, गुर्जोेको पातलाई पिसेर महमा मिसाएर खान सकिन्छ ।
३. हात खुट्टामा एलर्जी भएमा गुर्जोको पातलाई खानामा सामेल गर्नुपर्छ । गुर्जोको पात पिसेर त्यसको पेस्ट हातखुट्टामा लगाउँदा छिट्टै निको हुन्छ ।
४.गुर्जोले पेटसँग जोडिएका थुप्रै समस्याहरुको समाधान गर्छ । कब्जियत, ग्यास र अपच जस्ता समस्यालाई समेत समाधान गर्छ ।
५. गुर्जोको प्रयोग रुघाखोकी र चिसो कम गर्न र धेरैदिनसम्म लागेको ज्वरो र तापक्रम कम गर्न फाइदाजनक हुन्छ ।
legit online pharmacy canadian pharmacy viagra canadian pharmacy
viagra online to australia viagra australia viagra without a perscription [url=http://genericrxxx.com/]safe generic viagra[/url] ’
ordering viagra through paypal viagra online cheap viagra 50 mg generic buy [url=http://llviabest.com/]viagra online reviews[/url] ’
buy brand viagra in canada where to buy viagra in edmonton what does a prescription for viagra cost [url=http://acialaarx.com/]where to bye viagra[/url] ’
buying viagra in n ireland free viagra voucher viagra in sacramento [url=http://genqpviag.com/]gneric viagra[/url] ’
cialis 800mg cialis stores cialis dapoxetine [url=http://sjcialis.com/]how to buy cialis us[/url] ’