विराटनगर: मोरङको बेलबारी नगरपालिका– ११ की एक १६ वर्षीया द’लित किशोरी माथि अनौठो ढं’गले ब,ला त्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइ हरुलाई लिएर जं’गलमा निगुरो टिप्न गएकी किशोरी माथि ब,ला त्कार भएको हो।
घ’टना मंगलबार दिउँसो ३ बजेतिर भएको प्रहरीले जनाएको छ। लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको ठाउँमा पुगेका चिनजान कै ४० वर्षीय होम तामाङले किशोरी र बालकहरु चारै जनालाई नि’यन्त्रणमा लिएर घ’टना गराएको पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई ‘मैले जे’जे भन्छु त्यही मान्नु नभए मा,रि दिन्छु’ भन्दै पा’लै पालो किशोरी माथि ब,ला त्कार गर्न लगाए।
त्यसपछि तामाङ आफैँले पनि ब,ला त्कार गरेको खुलेको छ। तीनै जना बालकहरु द’लित समुदायकै हुन्। ‘एउटा हातमा ला’ट्ठी र अर्कोमा मु’ङ्ग्रो बोकेर पुगेका तामाङले सुरुमा चारै जनालाई नि’यन्त्रणमा लिएको प्रा’रम्भिक अनुसन्धानबाट खुलेको छ’ घटनाको अ’नुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘नियन्त्रणमा लिएपछि ड’र, ध,म्की र त्रा’स देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नाता स’म्बन्धकी किशोरी माथि ब,ला त्कार गर्न लगाएर त्यसपछि आफूले पनि ब,ला त्कार गरेको पाइयो।’
प्रारम्भिक स्वास्थ्य परीक्षण बाट ब,ला त्कारको पुष्टि भएको प्रहरीले जनाएको किशोर बुढाथोकीले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन्। स्थानीय विद्यालयको कक्षा ६ मा पढ्ने किशोरीका बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । उनी घरमा आमा सहित १३ र ३ वर्षका भाइसँग बस्थिन्। उनीहरुको आर्थिक अवस्था क’मजोर रहेको स्थानीयले बताए।
viagra discount buying viagra online
buy real viagra online
natural pills for ed buy ed drugs
vitality ed pills
cheap ed pills in mexico ed pills without a doctor prescription
ed pills online pharmacy