चितवन, हेटौंडा । उपचारका लागि निजी अस्पताल पुगेका बि’रामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो। धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे। तर केही दिनयता भने उनको मोबाइलमा यस्तो समस्या बताएर फोन गर्ने घ’टेका छन् ।‘अस्पतालको ढोकैबाट फर्किनु परेको गुनासो गरेर कतिपयले फोन गर्थे’, प्रजिअ भट्टराई भन्छन्, ‘निजी अस्पताललाई पनि मनोबल उच्च बनाएर आवश्यक सतर्कता अपनाउँदै सेवाप्रवाहका लागि सहजिकरण गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालयमा बुधबार बैठक राखेर क’डाइका साथ अस्पताललाई बिरामी नफर्काउन निर्देशन दिइएको उनले बताए। कोरोना त्रा’सका कारण अहिले पनि हत्तपत्त बिरामी भर्ना गर्न अस्पतालहरु मान्दैनन्। कतिपय अस्पतालले बि’रामीलाई उपचारअघि पीसीआर परीक्षण रिपोर्ट ल्याउन भन्ने गरेकोसमेत पाइएको छ ।पहिले अवस्था जे भए पनि अहिले अस्पताल सकारात्मक रेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए। पहिला छुट्टै कोभिड अस्पताल हुनुपर्ने धारणा राखेका निजी अस्पताल संचालक सरकारको निर्णय पालनामा सहमत छन्।
सबै किसिमका अस्पतालले कोरोना संक्रमित बि’रामीलाई सेवा दिनुपर्ने सरकारको निर्णय भने निजी अस्पतालले अझै कार्यान्वयन गरिसकेका छैनन् ।निजी अस्पतालमा पर्याप्त साधन स्रोतको अभावमा चाहेर पनि काम गर्न नसकिएको निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले बताउँदै भने। ‘सरकारीमा काम गर्नेलाई सबै साधन स्रोत, भत्ताको सुविधा छ, हाम्रोमा त्यो छैन। स्वास्थ्यकर्मीको म’नोबल उठाउन आवश्यक छ ।’मकवानपुरको बागमती गाउँपालिका–९ की संगीता लामा तामाङले सामान्य ज्व’रोका कारण मृ’त्युवरण गरिन्।
तीन सन्तानकी आमा ३४ वर्षीया तामाङ स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यतर थिइन्। गाउँपालिकाको दुर्गम क्षेत्रको कुर्लेमा घर भएकी उनी महिला स्वास्थ्य स्वयं सेविकासमेत हुन्। ‘घरमा सि’टामोल थियो, ज्वरो त हो नि भनेर त्यही खाइन्’, संगिताबारे सम्झँदै उनका श्रीमानले भने, ‘भोलिपल्टै त्यस्तो होला भनेर के थाहारु परिवारले दिएको जानकारी अनुसार उनलाई अघिल्लो दिन सामान्य ज्वरो आएको थियो। संगीताका दाजु भीमले भने, ‘कोरोना त्रा’सले हामी अस्पताल गएनौं। मेरी बहिनीको अ’कालमै ज्यान गयो ।’
बकैया गाउँपालिका–१० मन्थलीका एक युवकले पनि सामान्य ज्व’रोकै कारण ज्यान गु’माउनु पर्यो। स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यरत उनी सामान्य ज्व’रो सम्झेर मेडिकल जान चाहेनन्। परिवार पनि उनकै कुरामा सहमत भए। ज्वरो आएको भनेर घरमै सामान्य उपचार गराइरहँदा ख्यालख्यालैमा उनको नि’धन भएको परिवारले बताएको छ। दुई सन्तानका बुवा ३७ वर्षीय ती युवकलाई सामान्य ज्वरोबाट ब’चाउन नसक्दा उनका परिवार तथा आफन्त प’छुतो मानिरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
tadalafil generic – tadalafil price cheap tadalafil
propecia and depression – site is there a generic version of propecia
topical finasteride – how much does propecia cost per month propecia pills
buy tadalafil online cheap – cialis o tadalafil sildenafil vs tadalafil
i need a paper written for me – critical essay help order an essay online
Cuhsgm – Viagra 50 mg buy viagra alabama
Jjpech – modafinil 200mg Agmpad pglbbi
Vuissu – acheter tadalafil en ligne avec paypal Cfeqog ferhhc
Gwgjtt – lasix dosage Zyupuj nbcnvx