काठमाडौं । कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ। कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ। तर, रुपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झण्डै चार सय मलामी सामेल भएका छन्।
रोहिणी ३ धक्धई निवासी नेपाली युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको दाहसंस्कारमा ठूलो भिड उर्लिएको हो। मृ त्युपछि उनमा कोरोना छ छैन भन्ने यकिन गर्न बुटवलको निजी प्रयोगशालामा स्वाब परीक्षणको लागि पठाइएको थियो।
स्वाब परीक्षणको रिपार्ट नआउँदै परिवार र आफन्तले शवको अन्तिम संस्कार सुरु गरे। आइतबार बिहान ११ बजेतिर शव घरबाट घाटतर्फ लगियो। परिवार, आफन्तसहित झण्डै चार सय जति मलामी शवको पछि लागे। जलाउनै लाग्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको खबर घाटमै पुग्यो।
रोहिणी गाउँपालिकाका अध्यक्ष सरोजकुमार यादवका अनुसार चितामा राखेर शव जलाउनै लागेको बेला कोरोना पोजेटिभ नतिजाको खबर आएको थियो। ‘शवको नजिक भएकाहरु टाढाटाढा भागे। आफन्तले आगो लगाए,’ उनले भने।
मृ तकको घर धक्धई बजारमै छ। उनको शव रातभर घरमै राखिएको थियो। समवेदना दिन कयौँ मानिसको जमघट भएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमाप्रकाशित छ ।
Amoxicillin Is Used To Treat buy cialis online forum
zithromax for chlamydia treatment
safe cialis online
plaquenil and corona virus
Rx Propecia Pills
high dose of cialis
Provera Internet Low Price
cialis online reviews
zithromax 250 mg